Saturday, May 30, 2015

देउताभीर युवा क्लब मगरदाङ्ग "A" v/s नब सिर्जना युवा क्लब रुन्मा "A" हाइलाइट

               देउताभीर युवा क्लब (DYC) ले यही बुद्धजयन्तीको आवसरमा आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७२"को फाइनल खेल नब सिर्जना युवा क्लब रुन्मा "A" V/S देउताभीर युवा क्लब मगरदाङ्ग "A" को हाइलाइट खेल............. ।


                                                          Watch This Video

देविस्थानमा खुर्पानी पाक्न थाल्यो

                   पहिलेका बर्षहरु झै यो बर्ष पनि देविस्थानमा खुर्पानी पाक्न थालेको छ। देविस्थानको औलोदेखि लेकसम्म लतरम्म फल्ने रसिलो फल खुर्पानी गर्मीसँगै पाक्न थालेको छ। काँचो हुँदासम्म हरियो हुने यो फल पाकेपछि रातो-रातो रंग लिन्छ। यो फल खानेदेखि लिएर जाम बनाउने, रक्सी बनाउने पनि गरिन्छ। यो फल स्वास्थ्यको दृष्टिले पनि राम्रो मानिन्छ।





गौ बोमबस्त मा.वि.ले गर्‍यो एक कार्यालय सहायकको माग

                  श्री गौ बोमबस्त मा.वि. मगरदाङ्गले पास गरेको एक कार्यालय सहायकको माग गरेको छ। सो विधालयले यही जेठ १५ गते विज्ञापन गरी कम्प्युटरमा दक्ष कार्यालय सहायकको माग गरेको हो।