Saturday, February 7, 2015

देविस्थान गाविसको बारेमा (About Devisthan VDC)

           धौलागिरी अञ्चल अर्न्तगत म्याग्दी जिल्लामा पर्ने एक गा.वि.स. देविस्थान पनि हो । म्याग्दी जिल्ला को सदरमुकाम बेनी बजारबाट पश्चिम करिब २६ कि मी को दुरीमा यो गा.वि.स. अवस्थित छ । ३४७६ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको यस गाविसको जम्मा जनसंख्या ४५६३ रहेको छ । यसमा महिला २३०९ पुरुष २२५४ छन् । यस गाविसको जनसंख्या वृदिदर ३.४४% रहेको छ । यस गविसमा जम्म ६६९ घरधुरि रहेका छन् भने जनघनत्व १३१ जना व/कि.मी. छ । यस गा.वि.स. मा जुग्जा, राजदाङ्ग, घरिथोक, मगरदाङ्ग र रून्मा गरि पाँच वटा गाँऊ र नौ वटा वडा रहेका छन् । यस गाविसमा मुख्यत मगर जातिहरुको बसोबास रहेको छ । साथै दलित, थकाली,  बाहुन आदि जातका मानिसहरू बसोबास गर्छन् । यस गा.वि.स. मा प्रशस्त धार्मिक स्थल तथा प्राकृतिक सुन्दरताहरू रहेका छन् ।

 सिमाना विवरण तथा भौगलिक अवस्थिति 
पुर्वमा : दरवाङ्ग बजार
पश्चिममा : सिस्नेरि
दक्षिणमा : मोहविर
उत्तरमा : ताकम गाविस

सामाजिक अवस्था वा जनजीवन
३४७६ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको यस गाविसको जम्मा जनसंख्या ४५६३ रहेको छ । यसमा महिला २३०९ पुरुष २२५४ छन् । यस गाविसको जनसंख्या वृदिदर ३.४४% रहेको छ । यस गविसमा जम्म ६६९ घरधुरि रहेका छन् भने जनघनत्व १३१ जना व/कि.मी. छ । विकट र दुर्गम क्षेत्रबाट सुविधासम्पन्न ठाँउतर्फ जाने प्रबृत्ति यस गाविसमा पनि देखिएको छ । यस गाविसमा मुख्यत मगर, दलित, थकाली,  बाहुन आदि जातका मानिसहरू बसोबास गर्छन् ।

नदीनाला तथा तालपोखरी
देविस्थान गाविसमा स–साना खहरे तथा ठूला खोला, ताल-तलैयाहरु धेरै रहेका छन् । तीमध्ये गाविसमा भएका मुख्य पानीका श्रोत तथा तालहरु निम्न अनुसार रहेका छन् :
दाङ्खोला : 
झङ्गले खोला :
धुन्द्रुक खोला :
साङ्खोला :

बनस्पति, बन्यजन्तु र चरचुरुङ्गी
बनस्पति :
बन्यजन्तु :
चरचुरुङ्गी :

नोट : देविस्थान गाविसको बारेमा खाली रहेका सम्पुर्ण डाटाहरु उपलब्ध भएपछि राखिनेछ ।
कृपया प्रतिक्षा गर्नुहोला..... धन्यवाद । ]

No comments:

Post a Comment