Wednesday, August 19, 2015

बुकमारे जलवत क्षेत्र साना सिँचाई आयोजना

           बुकमारे जलवत क्षेत्र साना सिँचाई आयोजना (Bukamare Jalawat Small Irrigation Scheme) सिँचाई आयोजना देविस्थान गा.वि.स.अन्तर्गत वडा ५,६ बुकमारे भन्ने स्थानमा पर्दछ। यस सिँचाई आयोजनाको कुल लम्बाई ७२० मिटर जति रहेको छ जसमध्ये ३२० मिटर भाग पक्कि रहेको छ। यस आयोजनाका लागी सहमति र प्लान इन्टरनेस्नलको करिब ९ लाख ४० हजारको लागत, जिल्ला कृषि बिकास कार्यालय म्याग्दी अनि स्थानिय बाँसिको जन-श्रम दान  गरि जम्मा ११,२७,४२७ को लागतमा निर्माण गरिएको थियो ।