बुकमारे जलवत क्षेत्र साना सिँचाई आयोजना (Bukamare Jalawat Small Irrigation Scheme) सिँचाई आयोजना देविस्थान गा.वि.स.अन्तर्गत वडा ५,६ बुकमारे भन्ने स्थानमा पर्दछ। यस सिँचाई आयोजनाको कुल लम्बाई ७२० मिटर जति रहेको छ जसमध्ये ३२० मिटर भाग पक्कि रहेको छ। यस आयोजनाका लागी सहमति र प्लान इन्टरनेस्नलको करिब ९ लाख ४० हजारको लागत, जिल्ला कृषि बिकास कार्यालय म्याग्दी अनि स्थानिय बाँसिको जन-श्रम दान गरि जम्मा ११,२७,४२७ को लागतमा निर्माण गरिएको थियो ।
No comments:
Post a Comment