देविस्थान गा.वि.स.को पहिलो विधालय श्री भीम माध्यमिक विधालयले आफ्नो स्वर्ण जयन्ती मनाउने भएको छ। "देवीस्थान बासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्दता" भन्ने मूल नाराका साथ मनाउन लागिएको स्वर्ण जयन्ती यहि २०७३ वैशाख ३ गतेका दिनदेखि सुरु हुने भएको छ।
बिद्यालयको स्वर्ण जयन्तिको अबसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका शिक्षा प्रेमीहरुलाई आर्थिक तथा भौतिक सहयोग गरिदिन अपिल गर्नुका साथै स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने जानकारी समेत गराएको छ।

No comments:
Post a Comment