Monday, June 1, 2015

चुत्रोको फुल






निगुरो [ Niguro ]

                            निगुरो देविस्थानको जंगल र खोलाको वरिपरी पाइने एक प्रकारको साग हो। यो उनिउँजस्तै एक प्रकारको झार हो। यो बिशेष त ओसिलो ठाउँमा पाईन्छ। यो पनि स्वास्थ्यको लागि एकदम राम्रो मानिन्छ।

जंगलमा उम्रेको निगुरो

टिपेको निगुरो

जिब्रे-साग

                जिब्रे-साग देविस्थानको अलि ओसिलो भागतिर मुख्य गरी लेकतिर पाईने निकै लोकप्रिय साग हो। यो साग मुख्य गरेर हासखोला, अर्पुङ्ग, बैरन्थान, घोप्टे, हाँजाजस्ता ओसिला ठाउँतिर बढि पाईने गर्दछ। यो साग निकै स्वादिष्त हुन्छ। साथै स्वास्थ्यको दृष्टीले पनि राम्रो साग मानिन्छ।

भुईमा उम्रेको जिब्रे-साग

हातमा लिएको एक मुठ्ठी जिब्रे-साग