जिब्रे-साग देविस्थानको अलि ओसिलो भागतिर मुख्य गरी लेकतिर पाईने निकै लोकप्रिय साग हो। यो साग मुख्य गरेर हासखोला, अर्पुङ्ग, बैरन्थान, घोप्टे, हाँजाजस्ता ओसिला ठाउँतिर बढि पाईने गर्दछ। यो साग निकै स्वादिष्त हुन्छ। साथै स्वास्थ्यको दृष्टीले पनि राम्रो साग मानिन्छ।
 |
भुईमा उम्रेको जिब्रे-साग |
 |
हातमा लिएको एक मुठ्ठी जिब्रे-साग |
No comments:
Post a Comment