Monday, April 30, 2018

नामदर्ता समय आज साँझ ६ बजेसम्म, भोलीदेखी खेल सुरु

देउताभीर युवा क्लब मालिका गा.पा. ५, मगरदाङले आयोजना गरेको बुद्धजयन्ती तथा देउताभीर मेला २०७५ हिजोदेखी नामदर्ता कार्यक्रमसँगै सुरु भएको छ । हिजोदेखी नामदर्ता धमाधम सुरु भएको र विगतका बर्षहरुमाजस्तै यसबर्ष पनि फुटबलमा धेरै टिमको नामदर्ता हुने अपेक्षा गरिएको छ।

देउताभीर युवा क्लव (DYC) ले नामदर्ता समय बैशाख १६ र १७ गतेलाई तोकेको थियो । क्लबका सचिब सम्भु सिउथानीले "मेरो देविस्थान"लाई आज साँझ ६ बजेसम्म नामदर्ता कार्यक्रम सन्चालन हुने र भोलीदेखी नै खेलको सुरुवाट हुने जानकारी गराउनुभएको थियो ।

Sunday, April 29, 2018

देउताभीर मेलाको लागि सहयोगीदाताहरुको नामावली

देउताभीर युवा क्लबले आयोजना गरेको २५६२औ बुद्द जयन्ती तथा देबताभिर मेलामा आर्थीक र भौतिक
सामग्रीले सहयोग गर्नु भएको ब्याक्तिहरुको नामवली :

१. पुरुष फुटबल प्रथम: चित्र बहादुर सिँउथानी र खुशी सिँउथानी (हाल हङकङ्ग)
२. तारोखेल दितिय: मन्जु सिउथानी र खिरमाया सिउथानी (हाल जापन)
३. महिला फुटबल प्रथम: बेले फगामी (हाल दुबै)
४. महिला फुटबल दितिय: कमल सिउथानी (हाल काठमान्डौ)
५. भु.पु फुटबल प्रथम: सुर्यदेबी फगामी र धनमाया बुढाथोकी
६. भु.पु फुटबल दितिय: कमल बहादुर बुढाथोकी (संगै २थान फुटबल र १ ओटा पम्प)
७. पुरुष ठेलो: केशरमान पुन (खिबाँग)
८. कुशिमान राना: पुरुष एक सेट जर्सी र महिला एक सेट जर्सी
९.बिनोद कार्कि रु.१५०
१०.दरबाङ्ग खाड्य स्टोर्स रु.५००
११.खगेन मोबाईल पसल रु.५५०
१२.बेक प्रसाद सुबेदी रु.५००
१३.निल कुमारी घर्ति मगर रु.१००
१४.सुबेदी पोल्ट्री फाम रु.२५०
१५.गौतम भाडा पसल रु.५००
१६.तँक तुलाचन रु.५००
१७.सनम परिवार रु.१००
१८.थमन पुर्जा रु.५००
१९.दुर्गा बुढा रु.५००
२०.बिकल कार्की रु.१५०
२१.दरबाङ्ग सुनचादी पसल रु.२५२५
२२.बाग्लुङ्ग सुनचादी पसल रु.५५५
२३.गोपाल सुबेदी रु.१००
२४.दिच्याम किचन भाडा पसल रु. ५००
२५.प्रेम कुमार रोका रु.२००
२६.युदेबी जुग्जाली रु.१००
२७.बबिन फेन्सी स्टोर्स-२थान फुटबल
२८.राजन फेन्सी स्टोर्स-१थान "
२९.भिम बहादुर बुढा-१थान "
३०.खगेन फेन्सी स्टोर्स-१थान "
३१.प्रबिन सिउथानी -१थान "
३२.सँगाम हार्डवयर्स-२० के.जी चुना
३३.मालिका फास्फुट रेष्टुरेन्स:रु ६०००
३४.लालि गुरास फोटो स्टुडियो: २ थान बल्प

[ साभार : सम्भु पुनको फेसबुकबाट ]

Friday, April 27, 2018

२५६२ औ बुद्दजयन्ती तथा देउताभीर मेला २०७५ को सुरुवात भोलीबाट

             २५६२औ बुद्द जयन्तीको पावनअवसरमा श्री देबता भिर युवा क्लबले आयोजना गरेको बुद्दजयन्ती तथा देउताभीर मेला २०७५ को नामदर्ता भोलीबाट सुरु हुने भएको छ।

खेलहरु:
पुरुष फुटबल प्रथम:70,000
पुरुष फुटबल दितिय:35,000

महिला फुटबल प्रथम:12,000
महिला फुटबल दितिय:6,000

तारो खेल प्रथम:40,000
तारो खेल दितिय:20,000

भु.पु. फुटबल प्रथम:12,000
भु.पु.फुटबल दितिय:6,000

पुरुष छेलो प्रथम:4,000