देउताभीर युवा क्लब मालिका गा.पा. ५, मगरदाङले आयोजना गरेको बुद्धजयन्ती तथा देउताभीर मेला २०७५ हिजोदेखी नामदर्ता कार्यक्रमसँगै सुरु भएको छ । हिजोदेखी नामदर्ता धमाधम सुरु भएको र विगतका बर्षहरुमाजस्तै यसबर्ष पनि फुटबलमा धेरै टिमको नामदर्ता हुने अपेक्षा गरिएको छ।
देउताभीर युवा क्लव (DYC) ले नामदर्ता समय बैशाख १६ र १७ गतेलाई तोकेको थियो । क्लबका सचिब सम्भु सिउथानीले "मेरो देविस्थान"लाई आज साँझ ६ बजेसम्म नामदर्ता कार्यक्रम सन्चालन हुने र भोलीदेखी नै खेलको सुरुवाट हुने जानकारी गराउनुभएको थियो ।
No comments:
Post a Comment