Monday, December 28, 2015

देउताभिर युथ क्लबको नयाँ कार्य समिती चयन

                 देउताभिर युथ क्लब (DYC) मगरदाङ्गको नयाँ कार्य समिती चयन भएको छ। हिजो बसेको क्लब समिटीको बैठकले जीवन बुढाथोकीको अध्यक्षतामा सो समिटी चयन गरेको हो। केहि समय अगाडीदेखी नयाँ कार्य समिटी चयन गर्न बैठक बस्दा चयन हुन सकेको थिएन्। क्लबका पुर्व अध्यक्ष नबिन बुढाथोकी बिबिध कारणबस क्लबमा रहन नसके पछि उक्त कार्य समिटी चयन गरिएको हो।

क्लबको नयाँ कार्य समिटी यसप्रकार छ :
अध्यक्ष - जीवन बुदाथोकी
उपध्यक्ष - दोरन फगामी
सचिव - पर्शुराम फगामी
सह-सचिव - यबिन्द्र राना
कोषध्यक्ष - माया देवि राना
सह-कोषध्यक्ष - भिम सिउथानी


No comments:

Post a Comment