आउँदै गरेको बडा दसैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै न्यू देविस्थान युथ क्लब राजदाङ्गले बिबिध कार्यक्रमहरु गरी मेला आयोजना गर्ने भएको छ। सो मेलाका कार्यक्रमहरुमा पुरुष फुटबल, महिला फुटबल, भुपु फुटबल, तारोखेल, साँस्कृतिक कार्यक्रमलगाएतका छन् ।
कार्यक्रमहरु
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य
कार्यक्रमहरु
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य
No comments:
Post a Comment