Thursday, May 3, 2018

महिला फुटबल खेलको Live Score Table

सेमी-फाईनल खेल (Semi-Final) ::
१. UYC 1 : 0 DYC "B"
२. DYC "A" 0+3 : 0+2 NSYC "A" (In Penalty)

फाईनल खेल (Final)
१. UYC 2 : 1 DYC "A"

युनिटी युवा क्लब, सिवाङ्ग (UYC) ले देउताभीर  मेला-२०७५को महिला फुटबलको प्रथम स्थान  हासिल गर्न सफल भएको छ । सिवाङ्गलाई  "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई ।

माथी छोटकरी रुपमा लेखिएको हुनाले, नबुझिएमा तल हेर्नुहोला ।
- UYC (युनिटी युवा क्लब, सिवाङ्ग)
- DYC (देउताभीर युवा क्लब, मगरदाङ्ग)
- NSYC (नवसिर्जना युवा क्लब, रुन्मा)

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला अध्यक्ष)
- मानव सिउथानी (खेल अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर (एन्कोरिङ्ग)

Wednesday, May 2, 2018

पुरुष फुटबल खेलको Live Score Table

पहिलो चरण (First Round) :
१. SHYC "C" 0 : 2 DYC "B"
२. DYC-AC 0 : 1 KDD
३. SGBBSS 0+3 : 0+2 SHYC "A" (In Penalty)
४. DYC "A" 5 : 0 NDYC "C"

५. SHYC "B" 0 : 1 DYC-BP
६. DYC "C" 1+2 : 1+3 NSYC "B" (In Penalty)
७. NSYC "C" 0 : 2 NDYC "A"
८. SMYC "B" 1 : 0 NDYC "B"
९. SMYC "A" 8 : 0 DYC "C"
१०. NSYC "A" 4 : 0 DYC "E"
११. TYC 0 : 1 MYC

दोश्रो चरण (Second Round)
१.
२.
३. SMYC 0 : 1 NDYC "A"
४. MYC 0 : 2 NSYC "A"
५. HJSYC 0 : 6 DYC "A"

सेमिफाइनल (Semi-Final) ::
१. NSYC A 1 : 2 DYC B
२. DYC A 8 : 2 SGBBSS

फाइनल (Final) ::
१. DYC "A" 0 : 0 DYC "B" [ In Play ]

माथी छोटकरी रुपमा लेखिएको हुनाले, नबुझिएमा तल हेर्नुहोला ।
- DYC (देउताभीर युवा क्लब, मगरदाङ्ग)
- SHYC (सिर्जनशिल हिमाली युवा क्लब, धारापानी)
- KDD (काफलडाँडा)
- DYC-AC (देउताभीर युवा क्लब, आरतिचोक)
- SGBBSS (श्री गौ बोमबस्त मावी, मगरदाङ्ग)
- NDYC (न्यु देविस्थान युवा क्लब, राजदाङ्ग)
- DYC-BP (देउताभीर युवा क्लब, भुपु टिम)
- NSYC (नवसिर्जना युवा क्लब, रुन्मा)
- SMYC (सुर्यमुखी युवा क्लब, घरिथोक)

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेल अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर र नरेश घर्ती (एन्कोरिङ्ग)

Tuesday, May 1, 2018

हालसम्म नामदर्ता भएका फुटबल टिमहरु

             देउताभीर युवा क्लब मालिका गा.पा.-५ मगरदाङ्गले आयोजना गरेको पुरुष फुटबल प्रतियोगितामा हालसम्म नामदर्ता गराएक फुटबल टिमहरुको नामावली यसप्रकार छ :

१. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "A"
२. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "B"
३. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "C"
४. सिवाङ्ग "A"
५. काफलडाँडा "A"
६. विम "A"
७. देउताभीर युवा क्लब, मगरदाङ्ग "A"
८. देउताभीर युवा क्लब, मगरदाङ्ग "B"
९. देउताभीर युवा क्लब, मगरदाङ्ग "C"
१०. देउताभीर युवा क्लब, मगरदाङ्ग "D"
११. श्री गौ बोमबस्त मावि, मगरदाङ्ग
१२. देउताभीर युवा क्लब, आरतीतोल
१३. न्यु देविस्थान युवा क्लब, पन्थोक "A"
१४. न्यु देविस्थान युवा क्लब, पन्थोक "B"
१५. न्यु देविस्थान युवा क्लब, पन्थोक "C"
१६. सुर्यमुखी युवा क्लब,घरिथोक "A"
१७. सुर्यमुखी युवा क्लब,घरिथोक "B"
१८. नव सिर्जना युवा क्लब, रुन्मा "A"
१९. नव सिर्जना युवा क्लब, रुन्मा "B"

[ सबैको नामदर्ता नभएको हुनाले, पछि update गरिने छ ]