Thursday, May 3, 2018

महिला फुटबल खेलको Live Score Table

सेमी-फाईनल खेल (Semi-Final) ::
१. UYC 1 : 0 DYC "B"
२. DYC "A" 0+3 : 0+2 NSYC "A" (In Penalty)

फाईनल खेल (Final)
१. UYC 2 : 1 DYC "A"

युनिटी युवा क्लब, सिवाङ्ग (UYC) ले देउताभीर  मेला-२०७५को महिला फुटबलको प्रथम स्थान  हासिल गर्न सफल भएको छ । सिवाङ्गलाई  "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई ।

माथी छोटकरी रुपमा लेखिएको हुनाले, नबुझिएमा तल हेर्नुहोला ।
- UYC (युनिटी युवा क्लब, सिवाङ्ग)
- DYC (देउताभीर युवा क्लब, मगरदाङ्ग)
- NSYC (नवसिर्जना युवा क्लब, रुन्मा)

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला अध्यक्ष)
- मानव सिउथानी (खेल अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर (एन्कोरिङ्ग)

No comments:

Post a Comment