Tuesday, May 1, 2018

हालसम्म नामदर्ता भएका फुटबल टिमहरु

             देउताभीर युवा क्लब मालिका गा.पा.-५ मगरदाङ्गले आयोजना गरेको पुरुष फुटबल प्रतियोगितामा हालसम्म नामदर्ता गराएक फुटबल टिमहरुको नामावली यसप्रकार छ :

१. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "A"
२. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "B"
३. सिर्जनशिल हिमाली युवा क्लब, धारापानी "C"
४. सिवाङ्ग "A"
५. काफलडाँडा "A"
६. विम "A"
७. देउताभीर युवा क्लब, मगरदाङ्ग "A"
८. देउताभीर युवा क्लब, मगरदाङ्ग "B"
९. देउताभीर युवा क्लब, मगरदाङ्ग "C"
१०. देउताभीर युवा क्लब, मगरदाङ्ग "D"
११. श्री गौ बोमबस्त मावि, मगरदाङ्ग
१२. देउताभीर युवा क्लब, आरतीतोल
१३. न्यु देविस्थान युवा क्लब, पन्थोक "A"
१४. न्यु देविस्थान युवा क्लब, पन्थोक "B"
१५. न्यु देविस्थान युवा क्लब, पन्थोक "C"
१६. सुर्यमुखी युवा क्लब,घरिथोक "A"
१७. सुर्यमुखी युवा क्लब,घरिथोक "B"
१८. नव सिर्जना युवा क्लब, रुन्मा "A"
१९. नव सिर्जना युवा क्लब, रुन्मा "B"

[ सबैको नामदर्ता नभएको हुनाले, पछि update गरिने छ ]

No comments:

Post a Comment