Sunday, May 6, 2018

सेमीफाईनल : रुन्मा (A) vs मगरदाङ्ग (B) LIVE ( 1 : 2 )

फुल टाईम (Full Time) : रुन्मालाई २-१ ले पराजित गर्दै मगरदाङ्ग "B" पनि फाईनलमा पुग्यो । (NSYC 1 : 2 DYC "B")

हाफ+३४ मिनेट : रुन्मालाई फ्री किक मौका । (NSYC 1 : 2 DYC "B")

हाफ+३३मिनेट : गोल । मीठो गोल प्रहार ।(NSYC 1 : 2 DYC "B")

हाफ+३२ मिनेट : मगरदाङ्गको किपरको राम्रो बचावट । (NSYC 1 : 1 DYC "B")

हाफ+३१ मिनेट : ४ मिनेट थप ।(NSYC 1 : 1 DYC "B")

हाफ+३१ मिनेट : रुन्मालाई  गोल गर्ने मौका तर गोल हुन सकेन ।(NSYC 1 : 1 DYC "B")

हाफ+२९ मिनेट : बल आउट, साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")

हाफ+२७ मिनेट : रुन्मा जर्सी-५ को लामो प्रहार तर गोल हुन सकेन। साईड किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 1 : 1 DYC "B")

हाफ+२५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग(NSYC 1 : 1 DYC "B")

हाफ+२३ मिनेट : मगरदाङ्गको खेलाडीको राम्रो प्रहार तर किपरबाट राम्रो बचावट ।(NSYC 1 : 1 DYC "B")

हाफ+२१ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")

हाफ+१९ मिनेट : रुन्माको जर्सी-११ खेलाडी घाईटे ।(NSYC 1 : 1 DYC "B")

हाफ+१७ मिनेट : गोल। रुन्माको खेलाडीको राम्रो गोल प्रहार । (NSYC 1 : 1 DYC "B")

हाफ+१५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")

हाफ+१४ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")

हाफ+१२ मिनेट : रुन्माको बल प्रहार तर बल पोस्टभन्दा धेरै बाहिर । (NSYC 0 : 1 DYC "B")

हाफ+११ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")

हाफ+९ मिनेट : रुन्माको प्रहार । मगरदाङ्गको खेलाडी घाईटे । किपर बाट राम्रो बचावट ।(NSYC 0 : 1 DYC "B")

हाफ+७ मिनेट : रुन्माको राम्रो प्रहार तर गोल हुन सकेन । साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 0 : 1 DYC "B")

हाफ+६ मिनेट : रुन्मा जर्सी १३ खेलाडीको रामो प्रहार तर बल बाहिरियो ।(NSYC 0 : 1 DYC "B")

हाफ+३ मिनेट : मगरदाङ्गका खेलाडीले हेडिङ्गमार्फत गोल गर्न खोज्नुभएको थियो तर गोल हुन सकेन ।(NSYC 0 : 1 DYC "B")

हाफ+२ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")

हाफ+१ मिनेट : मगरदाङ्गको राम्रो प्रहार तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम (Half Time) : (NSYC 0 : 1 DYC "B")

३२ मिनेट : रुन्माको राम्रो प्रहार । तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")

३० मिनेट : ४ मिनेट थप (NSYC 0 : 1 DYC "B")

फेरि खेल सुरु ।

NOW GAME STOP

आयोजक, रेफ्री र टिम क्याटेन बीच छलफल ।

२४ मिनेट : खेलमा विवाद । रेफ्रीको निर्णय रुन्माका खेलाडीले उलंघन गरि गोल गरेको रेफ्रीको दावी । रुन्माको खेलाडीको ह्याण्डबल ईशारा गरेको रेफ्री मनिश फगामीको दावी । (NSYC 0 : 1 DYC "B")

२४ मिनेट : रुन्माको जर्सी नं ७ खेलाडी घाईटे । (NSYC 0 : 1 DYC "B")

२४ मिनेट : बल फल । फ्री किक मौका मगरदाङ्गलाई ।  (NSYC 0 : 1 DYC "B")

२२ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")

१९ मिनेट : मगरदाङ्गको खेलाडीबाट उटक्री बचावट । रुन्मा गोल गर्नबाट चुक्यो । (NSYC 0 : 1 DYC "B")

१८ मिनेट : मगरदाङ्गबाट लामो किक प्रहार । (NSYC 0 : 1 DYC "B")

१४ मिनेट : बल फल । रुन्माका खेलाडीबाट निकै रिस सहितको खेल । रेफ्रीसंग झगडा । मगरदाङ्गलाई फ्री किक मौका । (NSYC 0 : 1 DYC "B")

१३ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई । मगर्दाङ्गको खेलाडीबाट लामो बल प्रहार ।(NSYC 0 : 1 DYC "B")

११ मिनेट : रुन्मालाई मौका थियो तर किपरबाट राम्रो बचावट । (NSYC 0 : 1 DYC "B")

१० मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")

९ मिनेट : गोल। क्या मीठो गोल मगरदाङ्गको खेलाडीको । (NSYC 0 : 1 DYC "B")

९ मिनेट : निकै रमाईलो खेल भइरहेको छ। बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 0 DYC "B")

७ मिनेट : मगरदाङ्गलाई गोल गर्ने राम्रो अवसर थियो तर हुन सकेन ।(NSYC 0 : 0 DYC "B")

६ मिनेट : बल आउट । थ्रो गर्दै रुन्मा । (NSYC 0 : 0 DYC "B")

३ मिनेट : रुन्मालाई डी एरिया नजिकै फ्री किक मौका । (NSYC 0 : 0 DYC "B")

खेल सुरु भयो ।

- रेफ्री : नरेश घर्ती
- नव सिर्जना युवा क्लब, रुन्मा(NSYC) आकाशे-निलो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC) गाढा-निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को दोश्रो सेमीफाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

Saturday, May 5, 2018

मगरदाङ्ग A vs विम LIVE ( 6 : 0 )

फुल टाईम (Full Time) : मगरदाङ्गले विमलाई ६-० को अन्तरले पराजय गरेको छ ।(DYC 6 : 0 HSYC)

हाफ+२६ मिनेट : D एरिया नजिकै फ्री किक मगरदाङ्गलाई तर गोल हुन सकेन । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : ३ मिनेट थप गरिएको छ । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : गोल । मगरदाङ्ग-८द्वारा राम्रो गोल ।(DYC 6 : 0 HSYC)

हाफ+२४ मिनेट : विम-५ द्वारा राम्रो गोल पोस्त प्रहार तर बल बाहिरिएको छ ।(DYC 5 : 0 HSYC)

हाफ+२१ मिनेट : मगरदाङ्गलाई गोल गर्ने अवसर थियो तर गोल हुन सकेन ।(DYC 5 : 0 HSYC)

हाफ+१९ मिनेट : बल आउट, थ्रो गर्ने मौका विमलाई ! (DYC 5 : 0 HSYC)

हाफ+१६ मिनेट : गोल।मगरदाङ्ग-८ द्वारा  मीठो गोल । (DYC 5 : 0 HSYC)

हाफ+१४ मिनेट : गोल।।। मगर्दाङ्ग-१७ द्वारा  मीठो गोल । (DYC 4 : 0 HSYC)

हाफ+१० मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(DYC 3 : 0 HSYC)

हाफ+९ मिनेट : मगरदाङ्ग-१७ को राम्रो बल प्रहार तर बल पोस्ट बाहिर ।(DYC 3 : 0 HSYC)

हाफ+६ मिनेट : बल बाहिरियो, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

हाफ+४ मिनेट : बल आउट, थ्रो गर्दै विम । विमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC 3 : 0 HSYC)

हाफ+२ मिनेट : विम-१३ को लामो बल प्रहार तर मगरदाङ्गका किपरबाट राम्रो बचावट ।(DYC 3 : 0 HSYC)

हाफ+१ मिनेट : बल बिमको पक्षमा तर बल आउट । थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

खेल सुरु भयो ।

रेफ्रीको ग्राउण्डमा प्रबेश ।

हाफ टाईम (Half Time) : (DYC 3 : 0 HSYC)

२५ मिनेट : ३ मिनेट थप । (DYC 3 : 0 HSYC)

२४ मिनेट : DYC लाई D एरिया नजिकै फ्री किक मौका तर गोल हुन सकेन ।(DYC 3 : 0 HSYC)

२१ मिनेट : फेरि पनि गोल । DYC-17 द्वारा राम्रो गोल । (DYC 3 : 0 HSYC)

२० मिनेट : बल आउट, थ्रो गर्ने मौका बिमलाई ।(DYC 2 : 0 HSYC)

१९ मिनेट : राम्रो मौका थियो DYC लाई तर गोल हुन सकेन । (DYC 2 : 0 HSYC)

१६ मिनेट : बल आउट, थ्रो गर्दै DYC । (DYC 2 : 0 HSYC)

१४ मिनेट : फेरि गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 2 : 0 HSYC)

१२ मिनेट : गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 1 : 0 HSYC)

५ मिनेट : मगरदाङ्गको राम्रो प्रहार थियो तर गोल हुन सकेन । (DYC 0 : 0 HSYC)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब (DYC) सेतो जर्सीमा हुनुहुन्छ भने हिराजीत स्मृति युवा क्लब, बिम (HSYC) निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो दोश्रो चरणको चौथो खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

मालिका युवा क्लव vs नव सिर्जना युवा क्लब LIVE (0:2)

फुल टाईम (Full Time) : रुन्माले जुग्जालाई २-० को अन्तरले पराजय गरेको छ। (NSYC"A" 2 : 0 MYC)

हाफ+२५ मिनेट : ३ मिनेट थप ।(NSYC"A" 2 : 0 MYC)

हाफ+२४ मिनेट : गोल ।।। रुन्माले फेरि १ गोल थप्न सफल । (NSYC"A" 2 : 0 MYC)

हाफ+२३ मिनेट : बल आउट, साईड किक गर्दै रुन्मा-२३.(NSYC"A" 1 : 0 MYC)

हाफ+२० मिनेट : जुग्जालाई गोल गर्ने अवसर तर रुन्माको खेलाडीले बललाई गोल हुन दिएन्न । (NSYC"A" 1 : 0 MYC)

हाफ+१९ मिनेट : रुन्मालाई राम्रो अवसर तर बल मैदानभन्दा धेरै बाहिर गएको छ । (NSYC"A" 1 : 0 MYC)

हाफ+६ मिनेट : बल फल, जुग्जालाई फ्री किक मौका ।(NSYC"A" 1 : 0 MYC)

हाफ+१४ मिनेट : रुन्माको राम्रो प्रहार तर बल बाहिरियो ।(NSYC"A" 1 : 0 MYC)

हाफ+११ मिनेट : रुन्मा लाई गोल गर्ने राम्रो अवसर डी एरिया नजिकै फ्री किक तर बल जुग्जाका खेलाडीले बल आफ्नो हातमा लिएका छन। (NSYC"A" 1 : 0 MYC)

हाफ+६ मिनेट : बल फल जुग्जालाई फ्री किक । तर गोल हुन सकेन ।(NSYC"A" 1 : 0 MYC)

हाफ+मिनेट : ह्याण्ड बल फ्री किक हान्ने मौका रुन्मालाई ।(NSYC"A" 1 : 0 MYC)

हाफ+१ मिनेट : रुन्मालाई गोल गर्ने अवसर तर गोल हुन सकेन । (NSYC"A" 1 : 0 MYC)

दोश्रो हाफ सुरु ।

हाफ टाईम (Half Time) : (NSYC"A" 1 : 0 MYC)

२६ मिनेट : गोल । रुन्माको जर्सी नं ११ खेलाडीले उत्कृस्ट गोल ।(NSYC"A" 1 : 0 MYC)

२५ मिनेट : २ मिनेट थप । (NSYC"A" 0 : 0 MYC)

२४ मिनेट : बल आउट,थ्रो गर्दै जुग्जा ।(NSYC"A" 0 : 0 MYC)

२३ मिनेट : रुन्मालाई गोल गर्ने राम्रो मौका, तर बल पोस्ट बाहिर ।(NSYC"A" 0 : 0 MYC)

२० मिनेट : जुग्जा किपरको लामो प्रहार। बल ग्राउण्ड बाहिर, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC"A" 0 : 0 MYC)

१७ मिनेट : बल फल, रुन्मालाई फ्री किक हान्ने मौका । फ्री किक हान्दै जुग्जा-११. (NSYC"A" 0 : 0 MYC)

१६ मिनेट : रुन्माको राम्रो प्रहार, तर गोल हुन सकेन ।(NSYC"A" 0 : 0 MYC)

१५ मिनेट : बल आउट, थ्रो गर्दै जुग्जा-१०.(NSYC"A" 0 : 0 MYC)

१३ मिनेट : बल आउट, थ्रो गर्दै जुग्जा-२३.(NSYC"A" 0 : 0 MYC)

१२ मिनेट : रुन्माको राम्रो प्रहार तर जुग्जाको किपरले २ पटकसम्म हानेको बल बचाउन सफल ।(NSYC"A" 0 : 0 MYC)

११ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC"A" 0 : 0 MYC)

९ मिनेट : बल फल । रुन्मालाई D एरीया नजिकै फ्री किक मौका । राम्रो प्रहार तर जुग्जाको किपरबाट राम्रो बचावट ।(NSYC"A" 0 : 0 MYC)

७ मिने : बल आउट, थ्रो गर्ने मौका जुग्जालाई ।(NSYC"A" 0 : 0 MYC)

मिनेट : रुन्मालाई गोल गर्ने राम्रो अवसर थियो, तर जुग्जाका डिफेनले बल clear गरेका छन ।(NSYC"A" 0 : 0 MYC)

२ मिनेट : बल फल, फ्री किक हान्दै जुग्जा-10. (NSYC"A" 0 : 0 MYC)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- नव सिर्जना युवा क्लब (NSYC) आकाशे-निलो जर्सीमा हुनुहुन्छ भने मालिका युवा क्लब (MYC) कालो-निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो दोश्रो चरणको चौथो खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)