फुल टाईम (Full Time) : रुन्मालाई २-१ ले पराजित गर्दै मगरदाङ्ग "B" पनि फाईनलमा पुग्यो । (NSYC 1 : 2 DYC "B")
हाफ+३४ मिनेट : रुन्मालाई फ्री किक मौका । (NSYC 1 : 2 DYC "B")
हाफ+३३मिनेट : गोल । मीठो गोल प्रहार ।(NSYC 1 : 2 DYC "B")
हाफ+३२ मिनेट : मगरदाङ्गको किपरको राम्रो बचावट । (NSYC 1 : 1 DYC "B")
हाफ+३१ मिनेट : ४ मिनेट थप ।(NSYC 1 : 1 DYC "B")
हाफ+३१ मिनेट : रुन्मालाई गोल गर्ने मौका तर गोल हुन सकेन ।(NSYC 1 : 1 DYC "B")
हाफ+२९ मिनेट : बल आउट, साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")
हाफ+२७ मिनेट : रुन्मा जर्सी-५ को लामो प्रहार तर गोल हुन सकेन। साईड किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 1 : 1 DYC "B")
हाफ+२५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 1 : 1 DYC "B")
हाफ+२३ मिनेट : मगरदाङ्गको खेलाडीको राम्रो प्रहार तर किपरबाट राम्रो बचावट ।(NSYC 1 : 1 DYC "B")
हाफ+२१ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")
हाफ+१९ मिनेट : रुन्माको जर्सी-११ खेलाडी घाईटे ।(NSYC 1 : 1 DYC "B")
हाफ+१७ मिनेट : गोल। रुन्माको खेलाडीको राम्रो गोल प्रहार । (NSYC 1 : 1 DYC "B")
हाफ+१५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")
हाफ+१४ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")
हाफ+१२ मिनेट : रुन्माको बल प्रहार तर बल पोस्टभन्दा धेरै बाहिर । (NSYC 0 : 1 DYC "B")
हाफ+११ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")
हाफ+९ मिनेट : रुन्माको प्रहार । मगरदाङ्गको खेलाडी घाईटे । किपर बाट राम्रो बचावट ।(NSYC 0 : 1 DYC "B")
हाफ+७ मिनेट : रुन्माको राम्रो प्रहार तर गोल हुन सकेन । साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 0 : 1 DYC "B")
हाफ+६ मिनेट : रुन्मा जर्सी १३ खेलाडीको रामो प्रहार तर बल बाहिरियो ।(NSYC 0 : 1 DYC "B")
हाफ+३ मिनेट : मगरदाङ्गका खेलाडीले हेडिङ्गमार्फत गोल गर्न खोज्नुभएको थियो तर गोल हुन सकेन ।(NSYC 0 : 1 DYC "B")
हाफ+२ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")
हाफ+१ मिनेट : मगरदाङ्गको राम्रो प्रहार तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")
हाफ टाईम पछिको खेल सुरु ।
हाफ टाईम (Half Time) : (NSYC 0 : 1 DYC "B")
३२ मिनेट : रुन्माको राम्रो प्रहार । तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")
३० मिनेट : ४ मिनेट थप (NSYC 0 : 1 DYC "B")
फेरि खेल सुरु ।
NOW GAME STOP
आयोजक, रेफ्री र टिम क्याटेन बीच छलफल ।
२४ मिनेट : खेलमा विवाद । रेफ्रीको निर्णय रुन्माका खेलाडीले उलंघन गरि गोल गरेको रेफ्रीको दावी । रुन्माको खेलाडीको ह्याण्डबल ईशारा गरेको रेफ्री मनिश फगामीको दावी । (NSYC 0 : 1 DYC "B")
२४ मिनेट : रुन्माको जर्सी नं ७ खेलाडी घाईटे । (NSYC 0 : 1 DYC "B")
२४ मिनेट : बल फल । फ्री किक मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")
२२ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")
१९ मिनेट : मगरदाङ्गको खेलाडीबाट उटक्री बचावट । रुन्मा गोल गर्नबाट चुक्यो । (NSYC 0 : 1 DYC "B")
१८ मिनेट : मगरदाङ्गबाट लामो किक प्रहार । (NSYC 0 : 1 DYC "B")
१४ मिनेट : बल फल । रुन्माका खेलाडीबाट निकै रिस सहितको खेल । रेफ्रीसंग झगडा । मगरदाङ्गलाई फ्री किक मौका । (NSYC 0 : 1 DYC "B")
१३ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई । मगर्दाङ्गको खेलाडीबाट लामो बल प्रहार ।(NSYC 0 : 1 DYC "B")
११ मिनेट : रुन्मालाई मौका थियो तर किपरबाट राम्रो बचावट । (NSYC 0 : 1 DYC "B")
१० मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")
९ मिनेट : गोल। क्या मीठो गोल मगरदाङ्गको खेलाडीको । (NSYC 0 : 1 DYC "B")
९ मिनेट : निकै रमाईलो खेल भइरहेको छ। बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 0 DYC "B")
७ मिनेट : मगरदाङ्गलाई गोल गर्ने राम्रो अवसर थियो तर हुन सकेन ।(NSYC 0 : 0 DYC "B")
६ मिनेट : बल आउट । थ्रो गर्दै रुन्मा । (NSYC 0 : 0 DYC "B")
३ मिनेट : रुन्मालाई डी एरिया नजिकै फ्री किक मौका । (NSYC 0 : 0 DYC "B")
खेल सुरु भयो ।
- रेफ्री : नरेश घर्ती
- नव सिर्जना युवा क्लब, रुन्मा(NSYC) आकाशे-निलो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC) गाढा-निलो जर्सीमा हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना ।
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को दोश्रो सेमीफाईनल खेल हो ।
हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)
No comments:
Post a Comment