Saturday, May 5, 2018

मगरदाङ्ग A vs विम LIVE ( 6 : 0 )

फुल टाईम (Full Time) : मगरदाङ्गले विमलाई ६-० को अन्तरले पराजय गरेको छ ।(DYC 6 : 0 HSYC)

हाफ+२६ मिनेट : D एरिया नजिकै फ्री किक मगरदाङ्गलाई तर गोल हुन सकेन । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : ३ मिनेट थप गरिएको छ । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : गोल । मगरदाङ्ग-८द्वारा राम्रो गोल ।(DYC 6 : 0 HSYC)

हाफ+२४ मिनेट : विम-५ द्वारा राम्रो गोल पोस्त प्रहार तर बल बाहिरिएको छ ।(DYC 5 : 0 HSYC)

हाफ+२१ मिनेट : मगरदाङ्गलाई गोल गर्ने अवसर थियो तर गोल हुन सकेन ।(DYC 5 : 0 HSYC)

हाफ+१९ मिनेट : बल आउट, थ्रो गर्ने मौका विमलाई ! (DYC 5 : 0 HSYC)

हाफ+१६ मिनेट : गोल।मगरदाङ्ग-८ द्वारा  मीठो गोल । (DYC 5 : 0 HSYC)

हाफ+१४ मिनेट : गोल।।। मगर्दाङ्ग-१७ द्वारा  मीठो गोल । (DYC 4 : 0 HSYC)

हाफ+१० मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(DYC 3 : 0 HSYC)

हाफ+९ मिनेट : मगरदाङ्ग-१७ को राम्रो बल प्रहार तर बल पोस्ट बाहिर ।(DYC 3 : 0 HSYC)

हाफ+६ मिनेट : बल बाहिरियो, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

हाफ+४ मिनेट : बल आउट, थ्रो गर्दै विम । विमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC 3 : 0 HSYC)

हाफ+२ मिनेट : विम-१३ को लामो बल प्रहार तर मगरदाङ्गका किपरबाट राम्रो बचावट ।(DYC 3 : 0 HSYC)

हाफ+१ मिनेट : बल बिमको पक्षमा तर बल आउट । थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

खेल सुरु भयो ।

रेफ्रीको ग्राउण्डमा प्रबेश ।

हाफ टाईम (Half Time) : (DYC 3 : 0 HSYC)

२५ मिनेट : ३ मिनेट थप । (DYC 3 : 0 HSYC)

२४ मिनेट : DYC लाई D एरिया नजिकै फ्री किक मौका तर गोल हुन सकेन ।(DYC 3 : 0 HSYC)

२१ मिनेट : फेरि पनि गोल । DYC-17 द्वारा राम्रो गोल । (DYC 3 : 0 HSYC)

२० मिनेट : बल आउट, थ्रो गर्ने मौका बिमलाई ।(DYC 2 : 0 HSYC)

१९ मिनेट : राम्रो मौका थियो DYC लाई तर गोल हुन सकेन । (DYC 2 : 0 HSYC)

१६ मिनेट : बल आउट, थ्रो गर्दै DYC । (DYC 2 : 0 HSYC)

१४ मिनेट : फेरि गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 2 : 0 HSYC)

१२ मिनेट : गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 1 : 0 HSYC)

५ मिनेट : मगरदाङ्गको राम्रो प्रहार थियो तर गोल हुन सकेन । (DYC 0 : 0 HSYC)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब (DYC) सेतो जर्सीमा हुनुहुन्छ भने हिराजीत स्मृति युवा क्लब, बिम (HSYC) निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो दोश्रो चरणको चौथो खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

No comments:

Post a Comment