देउताभिर युवा क्लब मगरदाङ्गले आयोजन गरेको "बुद्धजयन्ती मेला-२०७२" को सेमि फाईनल खेल अन्तर्गत पहिलो खेल सृजना युवा क्लब रुन्मा "A" vs न्यु देविस्थान युवा क्लब राजदाङ्ग "A" बीच भएको थियो। जुन खेलमा रुन्मा "A" ले राजदाङ्ग "A"लाई २-० ले हराएको थियो। खेलको हाल्फ टाईमसम्मको खेल हेर्नु होला........।
खेल हेर्नुहोला......
खेल हेर्नुहोला......