एसेलु बनपाखामा फल्ने रसिलो फल हो । यसलाई अङ्रेजीमा Raspberry भनिन्छ । यो बिभिन्न थरीको हुन्छ । हाम्रो देविस्थानमा यो पहेलो र रातो गरी २ प्रकारको पाईन्छ । यही बैशाख-जेष्ठको समयमा फल्ने एसेलु देविस्थानको सबै ठाउँहरुमा पाईन्छ । एसेलुको काण्ड महत्वपुर्ण जडीबुटी हो ।
यसका फाईदाहरु ;
१. मस्टिष्कको सोच्ने क्षमता बढाउछ
२. मुटुसम्बन्धी रोगहरु लाग्नबाट बचाउछ
३. विभिन्न किसिमका क्यान्सर हुनबाट जोगाउछ जस्तै : मुखको क्यन्सर, फोक्सोको क्यान्सर, पाचन नलिको क्यान्सर, प्यन्कृयाजको क्यान्सर, आन्द्राको क्यान्सर
४. मधुमेहमा ब्लड सुगरको मात्रा सन्तुलन गराउछ
५. भिटामीन सी प्रस्शत मात्रामा पाइन्छ ।
६. आँखालाई UV Light बाट बचाउँछ ।
No comments:
Post a Comment