देउताभीर युवा क्लब
ले यही बुद्धजयन्तीको
आवसरमा आयोजना गरेको "बुद्धजयन्ती
तथा देउताभीर मेला
२०७२" सम्पन्न भएको छ।
उक्त मेलामा फुटबलको
उपाधि नब सिर्जना
युवा क्लब रुन्मा
"A" ले देउताभीर युवा क्लब मगरदाङ्ग "A"लाई ३-१ को गोलले पछि पर्दै प्रथम हुन सफल भएको
थियो भने घरेलु टोलि देउताभीर
युवा क्लब मगरदाङ्ग
"A" ले दोश्रो स्थानमा नै
चित्त बुझाउनु परेको
थियो। साथै फुटबल
खेलमा उत्कृष्ट गोलकर्ताको
उपाधि देउताभीर युवा
क्लब मगरदाङ्ग ""का
विवश पुन मगरले
हात पारेका थिए।
![]() |
नब सिर्जना युवा क्लब रुन्मा "A" VS देउताभीर युवा क्लब मगरदाङ्ग "A" फाईनल खेल आगाडी |
त्यस्तै तारोखेल प्रतियोगितामा धौलागिरी
तरो समिटी दर्वाङ्गले
पहिलो पुरस्कार हात
पारेको थियो भने
नव सिर्जना युवा
क्लब रुन्माले दोश्रो
पुरस्कार हात परेको
थियो। तारो खेल
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि
लिले राना मगरलाई
हात परेको थियो।
No comments:
Post a Comment