कलात थान देविस्थान गाविसअन्तर्गत वडा नं ७ मा पर्दछ। यो थान दाङ्गखोलाको बगर नजिकै अवस्थित छ। यो देविस्थानको चर्चित धार्मिक स्थलहरुमध्ये एक हो। यहाँ मन्दिर पनि रहेको छ।
[ यसबारे सबै विबरण पछि राखिने छ। यदि यस थान बारे तपाईलाई थाहा भए हाम्रो ठेगानामा जानकारी दिन नभुल्नुहोला। ]
No comments:
Post a Comment