"बुद्धजयन्ती
तथा देउताभीर मेला
२०७२"मा देउताभीर
युवा क्लब मगरदाङ्ग
"A" निकै उत्कृष्ट टिम रहेको
थियो। यही टिमले
सेमिफाईनलमा तमानसँगको खेलमा पनि
खेल सुरु भएको
दश सेकेण्डभित्र गोल
गरेको थियो। त्यस्तै
गरेर फाईनल खेलमा
पनि नव सृजना
युवा क्लब रुन्मा
"A"लाई पनि खेल सुरु भएको
दश सेकेण्डभित्र गोल
गर्यो तर
दुर्भाग्यबस अन्त्यमा देउताभीर युवा
क्लब मगरदाङ्ग "A" नव
सृजना युवा क्लब
रुन्मा "A"सँग ३-१ को
हार बेहोर्नु पर्यो। यसरी
हार बेहोर्नुका प्रमुख
५ कारणहरु निम्न छन् :
१. टिमका प्रमुख खेलाडीहरु
घाईटे हुनु
उक्त खेलमा टिमका सबै
खेलाडीहरु घाईटे भएका थिए।
टिमका उत्कृष्ट र
फुर्टिलो खेलाडी सुरेस बुढाथिकी
पहिलो दिन तमानसँगको
खेलामा नै घाईटे
भएका थिए र
पछि रुन्मासँगको खेलामा
पनि पटक-पटक
घाईटे भए। साथै
टिमका क्याप्टेन जीवन
बुढाथोकी त्यस्तै विवस पुन,
तमप्रसाद फगामी, मानव सिउथानी
पनि खेल्नै नसके
गरी घाईटे भएका
थिएभने गोलरक्षक तुलमन बुढाथोकी
समेत घाईटे भएका
थिए।
२ आयोजकको व्यबस्थापनमा
कमजोरी
खेलको क्रममा नव सृजना
युवा क्लब रुन्मा "A"का समर्थकहरु खेल लाईनलाई समेट क्रश गरि ग्राउण्डमा
आएर कराउन थालेका थिए। जस्का कारण पनि देउताभीर युवा क्लब मगरदाङ्ग "A"का
खेलाडीहरुको मनोबल घटेको थियो। साथै समर्थकहरुको अपशब्दका कारण पनि उनिहरुको मनोबल
घटेको थियो। जस्लाई आयोजकले व्यबस्थापन गर्न सकेको थिएन्।
३. भारी बर्षा
जेठको १ गते
शुक्रबार खेल अलि
ढिला सुरु भएका
कारण खेल सुरु
लगतै बर्षा हुन
सुरु भएको थियो।
त्यस्तै बर्षामा पनि खेल
कायमै रह्यो तर
खेल १-१को
बराबरीमा रोकियो र २ गते शनिबारको
लागि सारियो।
नव सृजना युवा क्लब
रुन्मा "A"का खेलाडीहरु
निकै आक्रोश र
मुर्खताका साथ खेल
खेलिरहेका थिए भने
देउताभीर युवा क्लब
मगरदाङ्ग "A"का खेलाडीहरु
निकै अनुशासनका साथ
खेल खेलिरहेका थिए,
जस्का करण पनि
देउताभीर युवा क्लब
मगरदाङ्ग "A"का धेरै
खेलाडीहरु घाईटे भए र
खेल राम्रो हुन
सकेन ।
५. आफन्तपनको भवना
देउताभीर युवा क्लब
मगरदाङ्ग "A"का खेलाडी
र समर्थक सम्पुर्णमा
आफन्तपनको भवना थियो
किनभने देउताभीर युवा क्लब
मगरदाङ्ग "A"का खेलाडीहरुले
नव सृजना युवा
क्लब रुन्मा "A"का
एकजना खेलाडीलाई पनि
घाईटे बनाएन्न साथै
समर्थकहरुको पनि "आफ्नै गाविसको
टिम हो बरु
रुन्मालाई नै जित्न
दिनुपर्छ" भन्ने भावना थियो।
![]() |
खेल मैदानमा उत्रिदै नव सृजना युवा क्लब रुन्मा "A"का समर्थकहरु |
No comments:
Post a Comment