 |
हात्तिपाइलेबाट प्रभावित खुट्टा |
म्याग्दीको देविस्थान लगायत ४१ वटै गाविसमा हिजोदेखि २५ गतेसम्म हात्तिपाइले रोगबिरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । अभियानको क्रममा गर्भवती, सुत्केरी र दिर्घ रोगीहरु बाहेक अन्य सबै जनाले हात्तिपाइले रोग विरुद्धको औषधि खान मिल्छ । जुन औषधी स्वास्थ्यकर्मी र स्वमसेवकहरुको टोलीले सर्वसाधारणलाई घरघरमा पुगेर खुवाउनेछन् । यसैगरी विभिन्न महत्वपूर्ण स्थानमा औषधि खुवाउन अस्थाई केन्द्रहरु समेत सञ्चालन गरिएको छ ।
 |
हात्तिपाइलेबाट प्रभावित खुट्टा र हात्तिपाइलेको परजीवि |
No comments:
Post a Comment