निस्कोट, म्याग्दी
म्याग्दीको निस्कोट–३, छिसमा ग्रामिण सडक विस्तारको क्रममा डोजर पल्टिदाँ एकजना वेपत्ता र एक घाईते भएका छन् । सडक खन्ने क्रममा होन्डाई कम्पनीको डोजर भिरबाट करिव ५ सय मिटर तल खसेको स्थानीय सिद्ध निमावीका शिक्षक रामचन्द्र सापकोटाले बताए । डोजरका अप्रेटर बालकृष्ण खत्री घाईते अवस्थामा फेला परेका छन भने निस्कोट–२ रिठेचौरका प्रदिप पुन वेपत्ता छन् । घाइटेलाई उपचरको लागि दरवाङ्ग प्राथमिक स्वास्थ्य चौकीमा लगिएको छ !

No comments:
Post a Comment