Wednesday, March 4, 2015

आजको संसार संचारको संसार भइसकेको छ । परेवादेखि इमेल इन्टरनेटसम्म
आइपुग्दा संचार जगतले निकै फड्को मारिसकेको छ । संचारका विभिन्न
माध्यमहरुमध्ये विगत केहि समयदेखि इमेल इन्टरनेट अत्यान्तै लोकप्रीयता
कमाइसकेको छ । त्यसैले हाम्रो देविस्थान गाविसमा रहेका पर्यतकीय
स्थलहरुलाई पनि इनटरनेटको माध्ययमबाट प्रचार गर्ने उद्देश्यले यो ब्लग
तयार पारिएको हो ।

मुख्य सम्पादक तथा निर्देशक :
तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी
हाल : नयाँ बानेश्वर, काठमान्डौ
फोन : ९८४७७६१६१८, ९७४६७२५३३३
Email : rana.tejin49@gmail.com

No comments:

Post a Comment