एउटा गरीब केटा थियो । उ गरीब भएकै कारण एउटी केटीले
उसँग विहे गर्न मानीन र अर्कैसँग विहे गरेर गई !!!
१० वर्स पछी अचानक ती २ जाना बजार मा भेट भए ।
केटी ले भनी : "म धेरै खुसी छू किनकि मेरो लोग्नेको
सेलरी ५० हजार छ गाडी घर सबै छ मसँग अहिले !"
केटो केही बोलेन
एक छिन पछी त्यो केटीको श्रीमान आयो र अचम्म पर्दै
भन्यो (पहीले को गरीब केटा लाई):
"नमस्कार सर तपाईं मेरी श्रीमती लाई चिन्नु हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो :
"उहाँ मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनी
थाहा छ उहाँ को सेलरी कती छ? २ लाख गाडी घर
सहर को ठाउं ठाउ मा छ तर दु:खको कूरा उहाँ पहिले
गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटीले
धोका दिएपछि आज सम्म बीहे गर्नू भएको छैन ।।।
स्मरण रहोस् :
भविष्य सबैको लेखिएकै हून्छ जे-जती सूख र खूसि मिल्ने हो,
अवश्य पनि मिल्छ नै बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ |
[ तेजिन्द्र रानाको डायरी "मेरो सृजना, मेरो कलम" बाट साभार गरिएको !
Link : गरिबको प्रेम (कथा) ]

No comments:
Post a Comment