Sunday, May 27, 2018

गौ बोमबस्त मा.वि.ले जित्यो प्रथम के.वी. अन्तर मा.वि. जिल्लास्तरिय नित्य प्रतियोगिताको दोश्रो उपाधी

दरवाङ्ग, जेठ १२ गते ।

म्याग्दिको मालिका गाउँपालिका ६ दरबाङमा रहेको केबि एकेडेमि एण्ड बोर्डिङ स्कुलले आयोजना गरेको प्रथम अन्तर माध्यामिक बिधालय जिल्लास्तरिय नृत्य प्रतियोगिता २०७५ को उपाधि आयोजक समुहले हात पार्‍यो भने देविस्थानको गौ बोमबस्त माविले दोश्रो पुरस्कार हात पारेका छन ।

शुक्रबार भएको अन्तिम प्रतियोगितामा ५१७ अंक प्राप्त गर्दै सो उपाधि हात पारेका हो। त्यस्तै प्रतियोगितामा देबिस्थानको गौंबमबस्त माबिले ५०६ अंक सहित दितृय‚ बेनिको लोकदिप माबिले ४२० अंक सहित तृतिय र बेनिकै लिटिल गार्डेनले ४०९ अंक सहित सान्त्वना पुस्कार हात पारेका छन ।

आयोजक केबि बोर्डिङले नगद रु १० हजार र प्रमानपत्र र उपबिजेता गौबमबस्त माबि देबिस्थानले नगद रु ६ हजार र प्रमानपत्र तृतिय हुने लोकदिप बोर्डिङ स्कुल बेनिले नगद रु ३ हजार र प्रमानपत्र त्यस्तै सान्त्वना स्थान हासिल गर्ने लितिल गार्डेन स्कुलले नगद रु. १ हजार  हात परेका छन ।

[ साभार : पश्चिम म्याग्दी न्युज ]

Wednesday, May 23, 2018

मालिका गाउँपालिकाको आह्वान


पुन र गुरुङ्को पन्चेबाजामा “नौमतीको धुन” (भिडियोसहित)

               म्याग्दीले नेपालि सांगीतिक क्षेत्रमा हरेक विधाको कलाकार दिएको छ । तिनै कलाकारहरुको नाम लिदा अग्र पङ्क्तिमा आउने नाम हो कुमार पुन । साबिकको देबिस्थान गाबिस हालको मालिका गाउपालिका म्याग्दीमा जन्मिएका हुन् पुन ।पुन तिनै हुन् जसले रहरै रहरमा करिब २० बर्ष पहिले पहिलो गित रेकर्ड गरेर नेपालि सांगीतिक फाटमा पाइला बढाएका थिए l बिचमा केही समय ओझेल परेका पुन २०७० सालको अन्त्यतिरबाट पुन सांगीतिक फाटमा दिल ज्यान दिएर लागेका छन । हाल सम्म २ दर्जन भन्दा बढी गीतमा आफनो जादुमयी स्वर भरेका पुनले “नौमतीको धुन” बोलको पन्चेबाजाको नयाँ गित बजारमा ल्याएका छन् ।

भिडियो हेर्नुहोस् !!!

Monday, May 7, 2018

फाईनल : मगरदाङ्ग (A) vs मगरदाङ्ग (B) LIVE ( 3 : 1 )

फुल टाईम (FULL TIME) : मगरदाङ्ग-ए ले ३-१ को अन्तरले मगरदाङ्ग-बी लाई पराजित गरेर देउताभीर मेला-२०७५ को प्रथम उपाधी जितेको छ। "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+२३ मिनेट : मगरदाङ्ग-बीलाई राम्रो मौका थियो तर किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+२२ मिनेट : बल आउट, फेरि थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+२१ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+२० मिनेट : ४ मिनेट थप ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+१८ मिनेट : मगरदाङ्ग-बी को जर्सी-९ द्वारा लामो प्रहार तर गोल भएन । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+१६ मिनेट : मगरदाङ्ग-ए को पोस्ट प्रहार तर बल बाहिरियो । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+१५ मिनेट : मगरदाङ्ग-बी को राम्रो पोस्ट प्रहार तर मगरदाङ्ग-ए को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+१३ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+११ मिनेट : गोल । बल मगरदाङ्ग-ए को पक्षमा । गोल । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")

हाफ+१० मिनेट : मगरदाङ्ग-बी को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ+९ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-ए लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ+६ मिनेट : मगरदाङ्ग-ए को बेजोड प्रहार तर बल पोस्टभन्दा धेरै बाहिर । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ+५ मिनेट : मगरदाङ्ग-ए को पोस्ट प्रहार । तर गोल हुन सकेन ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ+४ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ+३ मिनेट : मगरदाङ्ग-बी लाई गोल गर्ने मौका तर बल आउट ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम (Half Time) : (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

२७ मिनेट : मगरदाङ्ग-बी को राम्रो पोस्ट प्रहार तर गोल हुन सकेन । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

२६ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

२५ मिनेट : २ मिनेट थप ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

२३ मिनेट : मगरदाङ्ग-बी को लामो साईड किक प्रहार तर बल मैदान बाहिरियो । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

२२ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

१९ मिनेट : मगरदाङ्ग-ए ले राम्रो प्रहार । किपरबाट राम्रो बचावट । किपरको हातमा सामान्य चोट । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

१७ मिनेट : गोल। मगरदाङ्ग-बी को जर्सी-१७ द्वारा राम्रो गोल ।  (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")

१६ मिनेट : गोल । मगरदाङ्ग-ए ले फेरि गोल गर्न सफल। (मगरदाङ्ग "A" 2 : 0 मगरदाङ्ग "B")

१६ मिनेट : हावा-हुरी चलेको हुनाले मैदानमा पुरै धुलो उडेको छ। (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

१५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-ए । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

३ मिनेट : मगरदाङ्ग-बी लाई लामो साईडकिक हान्ने मौका । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

११ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-ए लाई ।(मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

१० मिनेट : मगरदाङ्ग-ए को लामो बल प्रहार तर बल पोस्ट बाहिर । साईडकिक मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

८ मिनेट : फेरि पनि मौका थियो तर मगरदाङ्ग-ए को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

६ मिनेट : मगरदाङ्ग-बी लाई गोल गर्ने मौका तर हुन सकेन ।(मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

४ मिनेट : गोल । मगरदाङ्ग-एको जर्सी नं-७ द्वारा राम्रो गोल (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")

खेल सुरु । प्रथम पुरस्कार प्रायोजकका सम्बन्धित ब्यक्ती रामे सिउथानीद्वारा बल टच गरि सुरुवाट ।

- रेफ्री : नवीन बुढा (साईड रेफ्री : किटिनाथ बुढा)
- नव देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC "A") सेतो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC "B") गाढा-निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को पुरुष फुटबलको फाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर (एन्कोरिङ्ग)

फाईनल : सिवाङ्ग vs मगरदाङ्ग (A) LIVE ( 2 : 1 )

फुल टाईम (Full Time) : मगरदाङ्गलाई सिवाङ्गले २-१ को अन्तरले पराजय गर्दै युनिटी युवा क्लब, सिवाङ्गले देउताभीर मेला-२०७५को महिला फुटबलको प्रथम स्थान हासिल गर्न सफल भएको छ । सिवाङ्गलाई "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२३ मिनेट : बल आउट, थ्रो गर्ने मौका सिवाङ्गलाई ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२२मिनेट : राम्रो पोस्ट प्रहार। सिवाङ्गको किपरबाट राम्रो बचावट । (सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२०मिनेट : ४ मिनेट थप ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१८ मिनेट : बल आउट, बल थ्रो गर्ने मौका सिवाङ्गलाई ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१७ मिनेट : बल फल, किक हान्ने मौका सिवाङ्गलाई। किक हान्दै जर्सी नं ५ ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१४ मिनेट : मगरदाङ्गलाई गोल गर्ने अवसर तर गोल गर्नबाट चुक्यो ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१२ मिनेट : गोल । सिवाङ्गले फेरि पनि १ मा १ थप्दै २ गोल गर्न सफल ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+८ मिनेट : सिवाङ्गको राम्रो बल पास थियो तर बल बाहिरियो । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

हाफ+२ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । गोल गर्ने राम्रो अवसर तर किपरबाट राम्रो बचावट । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम (Half Time) : (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

२६ मिनेट : सिवाङ्गलाई राम्रो अवसर तर गोल हुन सकेन ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

२५ मिनेट : २ मिनेट थप ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१९ मिनेट : मगरदाङ्गलाई राम्रो अवसर । तर गोल हुन सकेन । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१७ मिनेट : बल फल, किक हान्ने मौका सिवाङ्गलाई । किक हान्दै जर्सी नं ५ । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१३ मिनेट : बल फल, किक हान्ने मौका मगरदाङ्गलाई। किक हान्दै जर्सी नं१० । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१२ मिनेट : मगरदाङ्गलाई गोल गर्ने राम्रो अवसर । किपरबाट राम्रो बचावट । थ्रो गर्दै मगरदाङ्ग ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१० मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

९ मिनेट : गोल । मगरदाङ्गको खेलाडीले पनि गोल गर्न सफल । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

५ मिनेट : लामो बल प्रहार तर मगरदाङ्गको किपरबाट राम्रो बचावट ।(सिवाङ्ग 1 : 0 मगरदाङ्ग)

३ मिनेट : गोल । सिवाङ्गको जर्सी-५ खेलाडीको उत्कृष्ट गोल । (सिवाङ्ग 1 : 0 मगरदाङ्ग)

खेल सुरु ।

राष्ट्रिय गित सुरु ।

सबै खेलाडीहरु मैदानमा उपस्थित भएका छन् ।

- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को महिला फुटबलको फाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)

भोलि फाईनलमा मगरदाङ्ग (A) र मगरदाङ्ग (B) भिड्दै

बैशाख २४ ।
देविस्थान, म्याग्दी ।

      २५६२ औ बुद्धजयन्तीको पावन अवसरमा देउताभीर युवा क्लब मगरदाङ्गले आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७५" को फाईनल खेलमा आयोजककै "A" र "B" भोलि भिड्ने भएका छन् । देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८-२ को भारी अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो भने देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई २-१ को अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो ।

आज भएको पहिलो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८, १८, २४, ३०, HT+१९, HT+२१, HT+२४ र HT+२९ मिनेटमा गोल गरेको थियो भने  गौ बोमबस्तले खेलको ८ र HT+२५ मिनेटमा गोल गरेको थियो । यसरी ८-२ को भारी अन्तरले जित निकाल्दै फाईनलमा पुगेको हो। त्यस्तै दोश्रो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई खेलको ९औ मिनेटमा गोल गर्दै अग्रता लिएको देउताभीर युवा क्लब "B" लाई हाफटाईम पछिको १७औ मिनेटमा गोल गर्दै बराबरीमा रोकेको थियो भने देउताभीर युवा क्लब "B" ले इन्जुरी टाईममा वा खेल सकिन १ मिनेट आगाडी (HT+३३मिनेटमा) मात्र उत्कृष्ट गोल गर्दै २-१ को अग्रता लिदै अन्त्यमा देउताभीर युवा क्लब "B" फाईनल प्रबेश गरेको हो ।

सेमिफाइनल : मगरदाङ्ग (A) vs मगरदाङ्ग स्कुल LIVE ( 8 : 2 )

फुल टाईम : स्कुल टिमलाई ८-२ को भारी अन्तरले जित हासिल गर्दै मगरदाङ्ग-ए फाइनलमा प्रबेश ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+३२ मिनेट : बल आउट, थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 8 : 2 SGBBSS)

हाफ+३० मिनेट : ४ मिनेट थप । (DYC"A" 8: 2 SGBBSS)

हाफ+२९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी१५ द्वारा राम्रो गोल । डी एरियाभित्र ह्याण्ड बल । पेनल्टी मौका, फेरि गोल । (DYC"A" 8 : 2 SGBBSS)

हाफ+२७ मिनेट : स्कुल टिमको किपर नै  मध्य ग्राउण्डमा ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२५ मिनेट : गोल । स्कुल टिम जर्सी-८ दिनेशको राम्रो गोल प्रहार ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२१ मिनेट : गोल। मगरदाङ्ग-ए जर्सी-२३ को फेरि राम्रो गोल । (DYC"A" 6 : 1 SGBBSS)

हाफ+१९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी-२३ को राम्रो पोस्ट प्रहार । गोल गोल गोल ।।।(DYC"A" 5 : 1 SGBBSS)

हाफ+१९ मिनेट : स्कुल टिम जर्सी-९ को राम्रो प्रहार। किपरबाट बचावट ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१५ मिनेट : मगरदाङ्ग-ए लाई डी एरिया नजिकै फ्री किक । लामो प्रहार तर बल बाहिरियो ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१४ मिनेट : स्कुल टिमको राम्रो बल पास थियो तर जर्सी-११ ले क्याछ गर्ने सकेन ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१२ मिनेट : मगरदाङ्ग-ए को राम्रो बल पास थियो । गोल गर्ने मौका । धन्न गोल, बल गोलपोस्टको खम्बामा लागेर बाहिरिएको छ ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+११ मिनेट : स्कुल टिमलाई लामो बल प्रहार गर्ने मौका । बल गोल नजिकै गयो तर गोल हुन सकेन । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+९ मिनेट : मगरदाङ्ग-ए को किपरद्वारा राम्रो बचावट । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+६ मिनेट : मगरदाङ्ग-ए ले गोल गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन ।  (DYC"A" 4 : 1 SGBBSS)

हाफ+३ मिनेट : बल ह्याण्ड, फ्री किक मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+१ मिनेट : बल आउट। थ्रो गर्दै मगरदाङ्ग-ए । (DYC"A" 4 : 1 SGBBSS)

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम : (DYC"A" 4 : 1 SGBBSS)

३३ मिनेट : बल आउट। थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : चार मिनेट थप । (DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : गोल । मगरदाङ्ग-ए को जर्सी १० द्वारा गोल । (DYC"A" 4 : 1 SGBBSS)

२९ मिनेट : मगरदाङ्ग-ए लाई गोल गर्ने राम्रो अवसर थियो ।(DYC"A" 3 : 1 SGBBSS)

२६ मिनेट : बल बाहिरियो । थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 3 : 1 SGBBSS)

२४ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीले फेरि गोल गर्न सफल ।(DYC"A" 3 : 1 SGBBSS)

२० मिनेट :  स्कुल टिमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC"A" 2 : 1 SGBBSS)

१८ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीको उत्कृष्ट गोल प्रहार । (DYC "A" 2 : 1 SGBBSS)

१७ मिनेट : बल आउट थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 1 : 1 SGBBSS)

१४ मिनेट : बल फेरि फल । डी एरिया नजिक फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

११ मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । मगरदाङ्ग-ए को २ नं खेलाडीको राम्रो गोल प्रहार । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । उत्कृष्ट गोल प्रहार स्कुल टिम को ।(DYC"A" 0 : 1 SGBBSS)

मिनेट : बल आउट थ्रो गर्ने मौका DYC-A लाई । (DYC"A" 0 : 0 SGBBSS)

५ मिनेट : मगरदाङ्ग-ए द्वारा राम्रो बल प्रहार तर बल आउट ।(DYC"A" 0 : 0 SGBBSS)

३ मिनेट : स्कुल टिमलाई गोल गर्ने राम्रो अवसर । तर गोल हुन सकेन ।(DYC"A" 0 : 0 SGBBSS)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC-A) सेतो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, स्कुल  (SGBBSS) कालो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को पहिलो सेमीफाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र मगर (एन्कोरिङ्ग)

Sunday, May 6, 2018

सेमीफाईनल : रुन्मा (A) vs मगरदाङ्ग (B) LIVE ( 1 : 2 )

फुल टाईम (Full Time) : रुन्मालाई २-१ ले पराजित गर्दै मगरदाङ्ग "B" पनि फाईनलमा पुग्यो । (NSYC 1 : 2 DYC "B")

हाफ+३४ मिनेट : रुन्मालाई फ्री किक मौका । (NSYC 1 : 2 DYC "B")

हाफ+३३मिनेट : गोल । मीठो गोल प्रहार ।(NSYC 1 : 2 DYC "B")

हाफ+३२ मिनेट : मगरदाङ्गको किपरको राम्रो बचावट । (NSYC 1 : 1 DYC "B")

हाफ+३१ मिनेट : ४ मिनेट थप ।(NSYC 1 : 1 DYC "B")

हाफ+३१ मिनेट : रुन्मालाई  गोल गर्ने मौका तर गोल हुन सकेन ।(NSYC 1 : 1 DYC "B")

हाफ+२९ मिनेट : बल आउट, साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")

हाफ+२७ मिनेट : रुन्मा जर्सी-५ को लामो प्रहार तर गोल हुन सकेन। साईड किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 1 : 1 DYC "B")

हाफ+२५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग(NSYC 1 : 1 DYC "B")

हाफ+२३ मिनेट : मगरदाङ्गको खेलाडीको राम्रो प्रहार तर किपरबाट राम्रो बचावट ।(NSYC 1 : 1 DYC "B")

हाफ+२१ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई ।(NSYC 1 : 1 DYC "B")

हाफ+१९ मिनेट : रुन्माको जर्सी-११ खेलाडी घाईटे ।(NSYC 1 : 1 DYC "B")

हाफ+१७ मिनेट : गोल। रुन्माको खेलाडीको राम्रो गोल प्रहार । (NSYC 1 : 1 DYC "B")

हाफ+१५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")

हाफ+१४ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")

हाफ+१२ मिनेट : रुन्माको बल प्रहार तर बल पोस्टभन्दा धेरै बाहिर । (NSYC 0 : 1 DYC "B")

हाफ+११ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")

हाफ+९ मिनेट : रुन्माको प्रहार । मगरदाङ्गको खेलाडी घाईटे । किपर बाट राम्रो बचावट ।(NSYC 0 : 1 DYC "B")

हाफ+७ मिनेट : रुन्माको राम्रो प्रहार तर गोल हुन सकेन । साईड किक हान्ने मौका मगरदाङ्गलाई ।(NSYC 0 : 1 DYC "B")

हाफ+६ मिनेट : रुन्मा जर्सी १३ खेलाडीको रामो प्रहार तर बल बाहिरियो ।(NSYC 0 : 1 DYC "B")

हाफ+३ मिनेट : मगरदाङ्गका खेलाडीले हेडिङ्गमार्फत गोल गर्न खोज्नुभएको थियो तर गोल हुन सकेन ।(NSYC 0 : 1 DYC "B")

हाफ+२ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(NSYC 0 : 1 DYC "B")

हाफ+१ मिनेट : मगरदाङ्गको राम्रो प्रहार तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम (Half Time) : (NSYC 0 : 1 DYC "B")

३२ मिनेट : रुन्माको राम्रो प्रहार । तर गोल हुन सकेन । (NSYC 0 : 1 DYC "B")

३० मिनेट : ४ मिनेट थप (NSYC 0 : 1 DYC "B")

फेरि खेल सुरु ।

NOW GAME STOP

आयोजक, रेफ्री र टिम क्याटेन बीच छलफल ।

२४ मिनेट : खेलमा विवाद । रेफ्रीको निर्णय रुन्माका खेलाडीले उलंघन गरि गोल गरेको रेफ्रीको दावी । रुन्माको खेलाडीको ह्याण्डबल ईशारा गरेको रेफ्री मनिश फगामीको दावी । (NSYC 0 : 1 DYC "B")

२४ मिनेट : रुन्माको जर्सी नं ७ खेलाडी घाईटे । (NSYC 0 : 1 DYC "B")

२४ मिनेट : बल फल । फ्री किक मौका मगरदाङ्गलाई ।  (NSYC 0 : 1 DYC "B")

२२ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC 0 : 1 DYC "B")

१९ मिनेट : मगरदाङ्गको खेलाडीबाट उटक्री बचावट । रुन्मा गोल गर्नबाट चुक्यो । (NSYC 0 : 1 DYC "B")

१८ मिनेट : मगरदाङ्गबाट लामो किक प्रहार । (NSYC 0 : 1 DYC "B")

१४ मिनेट : बल फल । रुन्माका खेलाडीबाट निकै रिस सहितको खेल । रेफ्रीसंग झगडा । मगरदाङ्गलाई फ्री किक मौका । (NSYC 0 : 1 DYC "B")

१३ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई । मगर्दाङ्गको खेलाडीबाट लामो बल प्रहार ।(NSYC 0 : 1 DYC "B")

११ मिनेट : रुन्मालाई मौका थियो तर किपरबाट राम्रो बचावट । (NSYC 0 : 1 DYC "B")

१० मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 1 DYC "B")

९ मिनेट : गोल। क्या मीठो गोल मगरदाङ्गको खेलाडीको । (NSYC 0 : 1 DYC "B")

९ मिनेट : निकै रमाईलो खेल भइरहेको छ। बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (NSYC 0 : 0 DYC "B")

७ मिनेट : मगरदाङ्गलाई गोल गर्ने राम्रो अवसर थियो तर हुन सकेन ।(NSYC 0 : 0 DYC "B")

६ मिनेट : बल आउट । थ्रो गर्दै रुन्मा । (NSYC 0 : 0 DYC "B")

३ मिनेट : रुन्मालाई डी एरिया नजिकै फ्री किक मौका । (NSYC 0 : 0 DYC "B")

खेल सुरु भयो ।

- रेफ्री : नरेश घर्ती
- नव सिर्जना युवा क्लब, रुन्मा(NSYC) आकाशे-निलो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC) गाढा-निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को दोश्रो सेमीफाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

Saturday, May 5, 2018

मगरदाङ्ग A vs विम LIVE ( 6 : 0 )

फुल टाईम (Full Time) : मगरदाङ्गले विमलाई ६-० को अन्तरले पराजय गरेको छ ।(DYC 6 : 0 HSYC)

हाफ+२६ मिनेट : D एरिया नजिकै फ्री किक मगरदाङ्गलाई तर गोल हुन सकेन । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : ३ मिनेट थप गरिएको छ । (DYC 6 : 0 HSYC)

हाफ+२५ मिनेट : गोल । मगरदाङ्ग-८द्वारा राम्रो गोल ।(DYC 6 : 0 HSYC)

हाफ+२४ मिनेट : विम-५ द्वारा राम्रो गोल पोस्त प्रहार तर बल बाहिरिएको छ ।(DYC 5 : 0 HSYC)

हाफ+२१ मिनेट : मगरदाङ्गलाई गोल गर्ने अवसर थियो तर गोल हुन सकेन ।(DYC 5 : 0 HSYC)

हाफ+१९ मिनेट : बल आउट, थ्रो गर्ने मौका विमलाई ! (DYC 5 : 0 HSYC)

हाफ+१६ मिनेट : गोल।मगरदाङ्ग-८ द्वारा  मीठो गोल । (DYC 5 : 0 HSYC)

हाफ+१४ मिनेट : गोल।।। मगर्दाङ्ग-१७ द्वारा  मीठो गोल । (DYC 4 : 0 HSYC)

हाफ+१० मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग ।(DYC 3 : 0 HSYC)

हाफ+९ मिनेट : मगरदाङ्ग-१७ को राम्रो बल प्रहार तर बल पोस्ट बाहिर ।(DYC 3 : 0 HSYC)

हाफ+६ मिनेट : बल बाहिरियो, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

हाफ+४ मिनेट : बल आउट, थ्रो गर्दै विम । विमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC 3 : 0 HSYC)

हाफ+२ मिनेट : विम-१३ को लामो बल प्रहार तर मगरदाङ्गका किपरबाट राम्रो बचावट ।(DYC 3 : 0 HSYC)

हाफ+१ मिनेट : बल बिमको पक्षमा तर बल आउट । थ्रो गर्ने मौका मगरदाङ्गलाई । (DYC 3 : 0 HSYC)

खेल सुरु भयो ।

रेफ्रीको ग्राउण्डमा प्रबेश ।

हाफ टाईम (Half Time) : (DYC 3 : 0 HSYC)

२५ मिनेट : ३ मिनेट थप । (DYC 3 : 0 HSYC)

२४ मिनेट : DYC लाई D एरिया नजिकै फ्री किक मौका तर गोल हुन सकेन ।(DYC 3 : 0 HSYC)

२१ मिनेट : फेरि पनि गोल । DYC-17 द्वारा राम्रो गोल । (DYC 3 : 0 HSYC)

२० मिनेट : बल आउट, थ्रो गर्ने मौका बिमलाई ।(DYC 2 : 0 HSYC)

१९ मिनेट : राम्रो मौका थियो DYC लाई तर गोल हुन सकेन । (DYC 2 : 0 HSYC)

१६ मिनेट : बल आउट, थ्रो गर्दै DYC । (DYC 2 : 0 HSYC)

१४ मिनेट : फेरि गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 2 : 0 HSYC)

१२ मिनेट : गोल ।। DYC ले राम्रो गोल गर्न सफल ।(DYC 1 : 0 HSYC)

५ मिनेट : मगरदाङ्गको राम्रो प्रहार थियो तर गोल हुन सकेन । (DYC 0 : 0 HSYC)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब (DYC) सेतो जर्सीमा हुनुहुन्छ भने हिराजीत स्मृति युवा क्लब, बिम (HSYC) निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो दोश्रो चरणको चौथो खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

मालिका युवा क्लव vs नव सिर्जना युवा क्लब LIVE (0:2)

फुल टाईम (Full Time) : रुन्माले जुग्जालाई २-० को अन्तरले पराजय गरेको छ। (NSYC"A" 2 : 0 MYC)

हाफ+२५ मिनेट : ३ मिनेट थप ।(NSYC"A" 2 : 0 MYC)

हाफ+२४ मिनेट : गोल ।।। रुन्माले फेरि १ गोल थप्न सफल । (NSYC"A" 2 : 0 MYC)

हाफ+२३ मिनेट : बल आउट, साईड किक गर्दै रुन्मा-२३.(NSYC"A" 1 : 0 MYC)

हाफ+२० मिनेट : जुग्जालाई गोल गर्ने अवसर तर रुन्माको खेलाडीले बललाई गोल हुन दिएन्न । (NSYC"A" 1 : 0 MYC)

हाफ+१९ मिनेट : रुन्मालाई राम्रो अवसर तर बल मैदानभन्दा धेरै बाहिर गएको छ । (NSYC"A" 1 : 0 MYC)

हाफ+६ मिनेट : बल फल, जुग्जालाई फ्री किक मौका ।(NSYC"A" 1 : 0 MYC)

हाफ+१४ मिनेट : रुन्माको राम्रो प्रहार तर बल बाहिरियो ।(NSYC"A" 1 : 0 MYC)

हाफ+११ मिनेट : रुन्मा लाई गोल गर्ने राम्रो अवसर डी एरिया नजिकै फ्री किक तर बल जुग्जाका खेलाडीले बल आफ्नो हातमा लिएका छन। (NSYC"A" 1 : 0 MYC)

हाफ+६ मिनेट : बल फल जुग्जालाई फ्री किक । तर गोल हुन सकेन ।(NSYC"A" 1 : 0 MYC)

हाफ+मिनेट : ह्याण्ड बल फ्री किक हान्ने मौका रुन्मालाई ।(NSYC"A" 1 : 0 MYC)

हाफ+१ मिनेट : रुन्मालाई गोल गर्ने अवसर तर गोल हुन सकेन । (NSYC"A" 1 : 0 MYC)

दोश्रो हाफ सुरु ।

हाफ टाईम (Half Time) : (NSYC"A" 1 : 0 MYC)

२६ मिनेट : गोल । रुन्माको जर्सी नं ११ खेलाडीले उत्कृस्ट गोल ।(NSYC"A" 1 : 0 MYC)

२५ मिनेट : २ मिनेट थप । (NSYC"A" 0 : 0 MYC)

२४ मिनेट : बल आउट,थ्रो गर्दै जुग्जा ।(NSYC"A" 0 : 0 MYC)

२३ मिनेट : रुन्मालाई गोल गर्ने राम्रो मौका, तर बल पोस्ट बाहिर ।(NSYC"A" 0 : 0 MYC)

२० मिनेट : जुग्जा किपरको लामो प्रहार। बल ग्राउण्ड बाहिर, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC"A" 0 : 0 MYC)

१७ मिनेट : बल फल, रुन्मालाई फ्री किक हान्ने मौका । फ्री किक हान्दै जुग्जा-११. (NSYC"A" 0 : 0 MYC)

१६ मिनेट : रुन्माको राम्रो प्रहार, तर गोल हुन सकेन ।(NSYC"A" 0 : 0 MYC)

१५ मिनेट : बल आउट, थ्रो गर्दै जुग्जा-१०.(NSYC"A" 0 : 0 MYC)

१३ मिनेट : बल आउट, थ्रो गर्दै जुग्जा-२३.(NSYC"A" 0 : 0 MYC)

१२ मिनेट : रुन्माको राम्रो प्रहार तर जुग्जाको किपरले २ पटकसम्म हानेको बल बचाउन सफल ।(NSYC"A" 0 : 0 MYC)

११ मिनेट : बल आउट, थ्रो गर्ने मौका रुन्मालाई ।(NSYC"A" 0 : 0 MYC)

९ मिनेट : बल फल । रुन्मालाई D एरीया नजिकै फ्री किक मौका । राम्रो प्रहार तर जुग्जाको किपरबाट राम्रो बचावट ।(NSYC"A" 0 : 0 MYC)

७ मिने : बल आउट, थ्रो गर्ने मौका जुग्जालाई ।(NSYC"A" 0 : 0 MYC)

मिनेट : रुन्मालाई गोल गर्ने राम्रो अवसर थियो, तर जुग्जाका डिफेनले बल clear गरेका छन ।(NSYC"A" 0 : 0 MYC)

२ मिनेट : बल फल, फ्री किक हान्दै जुग्जा-10. (NSYC"A" 0 : 0 MYC)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- नव सिर्जना युवा क्लब (NSYC) आकाशे-निलो जर्सीमा हुनुहुन्छ भने मालिका युवा क्लब (MYC) कालो-निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो दोश्रो चरणको चौथो खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)