फुल टाईम (FULL TIME) : मगरदाङ्ग-ए ले ३-१ को अन्तरले मगरदाङ्ग-बी लाई पराजित गरेर देउताभीर मेला-२०७५ को प्रथम उपाधी जितेको छ। "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+२३ मिनेट : मगरदाङ्ग-बीलाई राम्रो मौका थियो तर किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+२२ मिनेट : बल आउट, फेरि थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+२१ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+२० मिनेट : ४ मिनेट थप ।(मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+१८ मिनेट : मगरदाङ्ग-बी को जर्सी-९ द्वारा लामो प्रहार तर गोल भएन । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+१६ मिनेट : मगरदाङ्ग-ए को पोस्ट प्रहार तर बल बाहिरियो । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+१५ मिनेट : मगरदाङ्ग-बी को राम्रो पोस्ट प्रहार तर मगरदाङ्ग-ए को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+१३ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+११ मिनेट : गोल । बल मगरदाङ्ग-ए को पक्षमा । गोल । (मगरदाङ्ग "A" 3 : 1 मगरदाङ्ग "B")
हाफ+१० मिनेट : मगरदाङ्ग-बी को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ+९ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-ए लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ+६ मिनेट : मगरदाङ्ग-ए को बेजोड प्रहार तर बल पोस्टभन्दा धेरै बाहिर । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ+५ मिनेट : मगरदाङ्ग-ए को पोस्ट प्रहार । तर गोल हुन सकेन ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ+४ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-बी ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ+३ मिनेट : मगरदाङ्ग-बी लाई गोल गर्ने मौका तर बल आउट ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
हाफ टाईम पछिको खेल सुरु ।
हाफ टाईम (Half Time) : (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
२७ मिनेट : मगरदाङ्ग-बी को राम्रो पोस्ट प्रहार तर गोल हुन सकेन । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
२६ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
२५ मिनेट : २ मिनेट थप ।(मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
२३ मिनेट : मगरदाङ्ग-बी को लामो साईड किक प्रहार तर बल मैदान बाहिरियो । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
२२ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
१९ मिनेट : मगरदाङ्ग-ए ले राम्रो प्रहार । किपरबाट राम्रो बचावट । किपरको हातमा सामान्य चोट । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
१७ मिनेट : गोल। मगरदाङ्ग-बी को जर्सी-१७ द्वारा राम्रो गोल । (मगरदाङ्ग "A" 2 : 1 मगरदाङ्ग "B")
१६ मिनेट : गोल । मगरदाङ्ग-ए ले फेरि गोल गर्न सफल। (मगरदाङ्ग "A" 2 : 0 मगरदाङ्ग "B")
१६ मिनेट : हावा-हुरी चलेको हुनाले मैदानमा पुरै धुलो उडेको छ। (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
१५ मिनेट : बल आउट, थ्रो गर्दै मगरदाङ्ग-ए । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
१३ मिनेट : मगरदाङ्ग-बी लाई लामो साईडकिक हान्ने मौका । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
११ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्ग-ए लाई ।(मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
१० मिनेट : मगरदाङ्ग-ए को लामो बल प्रहार तर बल पोस्ट बाहिर । साईडकिक मौका मगरदाङ्ग-बी लाई । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
८ मिनेट : फेरि पनि मौका थियो तर मगरदाङ्ग-ए को किपरबाट राम्रो बचावट । (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
६ मिनेट : मगरदाङ्ग-बी लाई गोल गर्ने मौका तर हुन सकेन ।(मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
४ मिनेट : गोल । मगरदाङ्ग-एको जर्सी नं-७ द्वारा राम्रो गोल (मगरदाङ्ग "A" 1 : 0 मगरदाङ्ग "B")
खेल सुरु । प्रथम पुरस्कार प्रायोजकका सम्बन्धित ब्यक्ती रामे सिउथानीद्वारा बल टच गरि सुरुवाट ।
- रेफ्री : नवीन बुढा (साईड रेफ्री : किटिनाथ बुढा)
- नव देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC "A") सेतो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC "B") गाढा-निलो जर्सीमा हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना ।
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को पुरुष फुटबलको फाईनल खेल हो ।
हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर (एन्कोरिङ्ग)
No comments:
Post a Comment