Monday, May 7, 2018

सेमिफाइनल : मगरदाङ्ग (A) vs मगरदाङ्ग स्कुल LIVE ( 8 : 2 )

फुल टाईम : स्कुल टिमलाई ८-२ को भारी अन्तरले जित हासिल गर्दै मगरदाङ्ग-ए फाइनलमा प्रबेश ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+३२ मिनेट : बल आउट, थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 8 : 2 SGBBSS)

हाफ+३० मिनेट : ४ मिनेट थप । (DYC"A" 8: 2 SGBBSS)

हाफ+२९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी१५ द्वारा राम्रो गोल । डी एरियाभित्र ह्याण्ड बल । पेनल्टी मौका, फेरि गोल । (DYC"A" 8 : 2 SGBBSS)

हाफ+२७ मिनेट : स्कुल टिमको किपर नै  मध्य ग्राउण्डमा ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२५ मिनेट : गोल । स्कुल टिम जर्सी-८ दिनेशको राम्रो गोल प्रहार ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२१ मिनेट : गोल। मगरदाङ्ग-ए जर्सी-२३ को फेरि राम्रो गोल । (DYC"A" 6 : 1 SGBBSS)

हाफ+१९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी-२३ को राम्रो पोस्ट प्रहार । गोल गोल गोल ।।।(DYC"A" 5 : 1 SGBBSS)

हाफ+१९ मिनेट : स्कुल टिम जर्सी-९ को राम्रो प्रहार। किपरबाट बचावट ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१५ मिनेट : मगरदाङ्ग-ए लाई डी एरिया नजिकै फ्री किक । लामो प्रहार तर बल बाहिरियो ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१४ मिनेट : स्कुल टिमको राम्रो बल पास थियो तर जर्सी-११ ले क्याछ गर्ने सकेन ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१२ मिनेट : मगरदाङ्ग-ए को राम्रो बल पास थियो । गोल गर्ने मौका । धन्न गोल, बल गोलपोस्टको खम्बामा लागेर बाहिरिएको छ ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+११ मिनेट : स्कुल टिमलाई लामो बल प्रहार गर्ने मौका । बल गोल नजिकै गयो तर गोल हुन सकेन । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+९ मिनेट : मगरदाङ्ग-ए को किपरद्वारा राम्रो बचावट । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+६ मिनेट : मगरदाङ्ग-ए ले गोल गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन ।  (DYC"A" 4 : 1 SGBBSS)

हाफ+३ मिनेट : बल ह्याण्ड, फ्री किक मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+१ मिनेट : बल आउट। थ्रो गर्दै मगरदाङ्ग-ए । (DYC"A" 4 : 1 SGBBSS)

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम : (DYC"A" 4 : 1 SGBBSS)

३३ मिनेट : बल आउट। थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : चार मिनेट थप । (DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : गोल । मगरदाङ्ग-ए को जर्सी १० द्वारा गोल । (DYC"A" 4 : 1 SGBBSS)

२९ मिनेट : मगरदाङ्ग-ए लाई गोल गर्ने राम्रो अवसर थियो ।(DYC"A" 3 : 1 SGBBSS)

२६ मिनेट : बल बाहिरियो । थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 3 : 1 SGBBSS)

२४ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीले फेरि गोल गर्न सफल ।(DYC"A" 3 : 1 SGBBSS)

२० मिनेट :  स्कुल टिमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC"A" 2 : 1 SGBBSS)

१८ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीको उत्कृष्ट गोल प्रहार । (DYC "A" 2 : 1 SGBBSS)

१७ मिनेट : बल आउट थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 1 : 1 SGBBSS)

१४ मिनेट : बल फेरि फल । डी एरिया नजिक फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

११ मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । मगरदाङ्ग-ए को २ नं खेलाडीको राम्रो गोल प्रहार । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । उत्कृष्ट गोल प्रहार स्कुल टिम को ।(DYC"A" 0 : 1 SGBBSS)

मिनेट : बल आउट थ्रो गर्ने मौका DYC-A लाई । (DYC"A" 0 : 0 SGBBSS)

५ मिनेट : मगरदाङ्ग-ए द्वारा राम्रो बल प्रहार तर बल आउट ।(DYC"A" 0 : 0 SGBBSS)

३ मिनेट : स्कुल टिमलाई गोल गर्ने राम्रो अवसर । तर गोल हुन सकेन ।(DYC"A" 0 : 0 SGBBSS)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC-A) सेतो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, स्कुल  (SGBBSS) कालो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को पहिलो सेमीफाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र मगर (एन्कोरिङ्ग)

No comments:

Post a Comment