फुल टाईम : जुग्जा १-० ले विजय ।(TYC 0 :1 MYC)
हाफ+२१ मिनेट : जुग्जाको राम्रो प्रहार तर गोल हुन सकेन । (TYC 0 :1 MYC)
हाफ+२० मिनेट : ३ मिनेट थप गरिएको छ ।(TYC 0 :1 MYC)
हाफ+१९ मिनेट : गोल जुग्जा-8 ले राम्रो गोल गर्न सफल ।(TYC 0 :1 MYC)
हाफ+१८ मिनेट : बल आउट, थ्रो गर्ने मौका जुग्जालाई थ्रो गर्दै जुग्जा-15.(TYC 0 : 0 MYC)
हाफ+१४ मिनेट : जुग्जा-77 द्वारा ह्याण्ड, ओखरबोटले "डी" एरिया नजिकै फ्री किक पाएको थियो । (TYC 0 : 0 MYC)
हाफ+१२ मिनेट : लामो बल प्रहार गर्दै ओखरबोट-23.(TYC 0 : 0 MYC)
हाफ+१० मिनेट : बल ग्राउण्ड बाहिर थ्रो गर्दै जुग्जा-33.(TYC 0 : 0 MYC)
हाफ+७ मिनेट : ओखरबोटलाई राम्रो मौका थियो तर बल जुग्जाको किपरद्वारा बहिरिएको छ ।(TYC 0 : 0 MYC)
हाफ+७ मिनेट : जुग्जाद्वारा राम्रो किक प्रहार तर गोल हुन सकेन ।(TYC 0 : 0 MYC)
हाफ+४ मिनेट : थ्रो गर्दै जुग्जा । बल फेरि बाहिर थ्रो गर्दै MYC-३३. (TYC 0 : 0 MYC)
हाफ+२ मिनेट : ओखरबोटले 14(बाहिर) र 11 (भित्र) खेलाडी फेरेको छ । (TYC 0 : 0 MYC)
हाफ टाईम पछिको खेल सुरु भएको छ ।
हाफ टाईम (Half Time) : (TYC 0 : 0 MYC)
२० मिनेट : २ मिनेट थप ।(TYC 0 : 0 MYC)
१९ मिनेट : बल आउट, थ्रो गर्दै MYC-13. (TYC 0 : 0 MYC)
१७ मिनेट : Ball Possasion TYC=45%, MYC=55%. (TYC 0 : 0 MYC)
१५ मिनेट : लामो बल प्रहार तर बल गोलपोस्त भन्दा धेरै टाढा बाहिरिएको छ। (TYC 0 : 0 MYC)
१३ मिनेट : बल आउट थ्रो गर्दै MYC-8. (TYC 0 : 0 MYC)
11 मिनेट : राम्रो प्रहार तर बल जाली बाहिर । (TYC 0 : 0 MYC)
९ मिनेट : पानी परिरहेको छ तैपनी खेल घम्साघम्सी चलिरहेको छ। (TYC 0 : 0 MYC)
६ मिनेट : राम्रो प्रहार थियो TYC-19 को तर गोल हुन सकेन । (TYC 0 : 0 MYC)
४ मिनेट : बल आउट, थ्रो गर्ने मौका ओखरबोटलाई ।(TYC 0 : 0 MYC)
१ मिनेट : जुग्जा(MYC)को राम्रो प्रयास तर बल बाहिरिएको छ। (TYC 0 : 0 MYC)
खेल सुरु भयो ।
- रेफ्री : ह्याप्पी सिउथानी मगर (साईड रेफ्री किटिनाथ बुढा)
- तामाखानी युवा क्लब (TYC) पहेलो जर्सीमा हुनुहुन्छ भने मालिका युवा क्लब (MYC) निलो जर्सीमा हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ नरेश घर्ती ।
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो खेल पहिलो चरणको अन्तिम खेल हो।
हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)
No comments:
Post a Comment