म्याग्दीले नेपालि सांगीतिक क्षेत्रमा हरेक विधाको कलाकार दिएको छ । तिनै कलाकारहरुको नाम लिदा अग्र पङ्क्तिमा आउने नाम हो कुमार पुन । साबिकको देबिस्थान गाबिस हालको मालिका गाउपालिका म्याग्दीमा जन्मिएका हुन् पुन ।पुन तिनै हुन् जसले रहरै रहरमा करिब २० बर्ष पहिले पहिलो गित रेकर्ड गरेर नेपालि सांगीतिक फाटमा पाइला बढाएका थिए l बिचमा केही समय ओझेल परेका पुन २०७० सालको अन्त्यतिरबाट पुन सांगीतिक फाटमा दिल ज्यान दिएर लागेका छन । हाल सम्म २ दर्जन भन्दा बढी गीतमा आफनो जादुमयी स्वर भरेका पुनले “नौमतीको धुन” बोलको पन्चेबाजाको नयाँ गित बजारमा ल्याएका छन् ।
भिडियो हेर्नुहोस् !!!
No comments:
Post a Comment