दरवाङ्ग, जेठ १२ गते ।
म्याग्दिको मालिका गाउँपालिका ६ दरबाङमा रहेको केबि एकेडेमि एण्ड बोर्डिङ स्कुलले आयोजना गरेको प्रथम अन्तर माध्यामिक बिधालय जिल्लास्तरिय नृत्य प्रतियोगिता २०७५ को उपाधि आयोजक समुहले हात पार्यो भने देविस्थानको गौ बोमबस्त माविले दोश्रो पुरस्कार हात पारेका छन ।
शुक्रबार भएको अन्तिम प्रतियोगितामा ५१७ अंक प्राप्त गर्दै सो उपाधि हात पारेका हो। त्यस्तै प्रतियोगितामा देबिस्थानको गौंबमबस्त माबिले ५०६ अंक सहित दितृय‚ बेनिको लोकदिप माबिले ४२० अंक सहित तृतिय र बेनिकै लिटिल गार्डेनले ४०९ अंक सहित सान्त्वना पुस्कार हात पारेका छन ।
आयोजक केबि बोर्डिङले नगद रु १० हजार र प्रमानपत्र र उपबिजेता गौबमबस्त माबि देबिस्थानले नगद रु ६ हजार र प्रमानपत्र तृतिय हुने लोकदिप बोर्डिङ स्कुल बेनिले नगद रु ३ हजार र प्रमानपत्र त्यस्तै सान्त्वना स्थान हासिल गर्ने लितिल गार्डेन स्कुलले नगद रु. १ हजार हात परेका छन ।
[ साभार : पश्चिम म्याग्दी न्युज ]
No comments:
Post a Comment